प्रचण्डले ‘कान्छी’ हेरेपछि…

अभिनेत्री श्वेता खडकाद्वारा निर्मित चलचित्र ‘कान्छी’ को आइतवार साँझ काठमाडौँमा विशेष शो आयोजना गरियो । कुमारी हलमा आयोजित विशेष शोमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता…

हट अवतारमा प्रियंका

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा श्रोता सामु नयाँ गीत लिएर आएका छन् । नेपाली साङ्गीतिक आकाशमा कैयौँ हिट गीत दिएका परियारले ‘मात नलाग्ने’ बोलको गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।…

वैशाखमा बिहे गर्ने भए ध्यान दिनुस्

एक–अर्काको कमजोरी स्वीकारौँ हो, एक–अर्कालाई स्वीकार्नुपर्छ । किनभने फरक पृष्टभूमिमा हुर्किएका, फरक सोच र चिन्तन बोकेका, फरक ढङ्ग र व्यवहारका व्यक्तिलाई लाइफ पार्टनरको रूपमा अँगाल्नुपर्छ । यस्तो अवस्थामा कतिपय सोच, चिन्तन र व्यवहार आपसमा बाझिन्छन्…

स्वास्थ्य मन्त्रालयमा घ्याम्पे सुब्बा

काठमाडौँ । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको एकल योजना छ– मधेसका अस्पतालमा डाक्टर खटाउने र आफ्नो स्वार्थका करारका डाक्टरहरूको दरबन्दी लुकाउने । सचिव चौधरीलाई मन्त्रालय प्रशासन महाशाखाअन्तर्गतको डाक्टर फाँटका नासु गायत्री अधिकारीको भ्रष्ट र घुस्याहा…

राष्ट्रपतिले ख्याल नगर्दा !

काठमाडौँ । राष्ट्रपति आफैँ सरकार प्रमुख आफ्नै पार्टीका अध्यक्ष । अझ भन्ने हो भने दासढुङ्गा घटनाको छानबिन टोलीका नेता नै खड्ग ओली थिए । तर विद्या भण्डारीले राष्ट्रपतिको तहबाट दासढुङ्गा घटनाका बारेमा रामकुमार वान्तवा राईको…

आईजीपीका बारेमा गृहमन्त्री चुपचाप

काठमाडौँ । पार्टीमा विवादरहित र सङ्गठनमा कुशल रामबहादुर थापा ‘बादल’ले काम गर्नै नदिने विगतका गृहमन्त्रीहरूलाई घेराबन्दीमा पार्ने संस्कारको सुरुमै नियन्त्रण गरेका छन् । गृहमन्त्री बादलले त्यो प्रक्रिया नअपनाएको भए उनको कार्यकक्ष उनी मन्त्रालय नपुग्दै खचाखच…

यसरी हुन्छ नेपालबाट तस्करी

वीरगन्ज । तेस्रो मुलुकबाट मरिच आयात गरेर भारत तस्करी गर्ने क्रम बढेको छ । भारतमा भन्दा भन्सार कम भएको फाइदा उठाउँदै केही व्यापारीले मरिच आयात गरेर तस्करी गरिरहेका छन् । केही समयअघि सम्म साइकल र…

१४ सांसद पुनर्निर्माण प्राधिकरणको परामर्शदाता

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्मा भूकम्प अतिप्रभावित १४ जिल्लाबाट एक–एक जना सांसदलाई मनोनीत गरिएको छ । सिन्धुलीबाट हरिबोल गजुरेल, काठमाडौँबाट गगन थापा, दोलखाबाट पार्वत गुरुङ, रामेछापबाट श्यामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकबाट अग्नि सापकोटा, काभ्रेबाट गङ्गा…