ओलीको देवत्वकरण र एकता

ईश्वरी वाग्ले एमाले–माओवादी एकताको बाजा घन्किरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको हेपाहा शैली प्रदर्शन भयो । प्रधानमन्त्रीय प्रणालीमा सरकारका निर्णयहरूका बारेमा मन्त्रिपरिषद्मा छलफल हुन्छन् । प्रधानमन्त्रीले स्वीकृत गरेपछि त्यस्ता निर्णय मन्त्रिपरिषद्का हुन्छन् । प्रधानमन्त्री अ‍ोलीले थाहा…

योजना आयोगमा किन खोजिन्छ ओलीकै दलाल ?

काठमाडौँ । प्रधानमन्त्री कार्यालयसँग जोडिएको र सरकारका नयाँ योजनाहरूको तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा को आउला ? नेकपा एमालेले डा. पुष्प कँडेलको नाम फालेको छ । तर उनी सङ्घीयताविरोधी भएकाले सङ्घीय संरचनामा कँडेल जस्ता…

पार्टी एकतामा एमालेको भर !

कार्यदलको ढिलाइले बढायो शङ्का काठमाडौँ । कम्युनिस्ट पार्टीको स्थापना भएकै दिन मे २२ अर्थात् वैशाख ९ गते नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बीचमा पार्टी एकता हुन्छ ? समानता नीति, सिद्धान्त, कार्यक्रम मिलेका दलहरूका बीचमा…

दुवैतिर वरिष्ठ : अपराध नियन्त्रण दुवैको एजेन्डा

काठमाडौँ । सरकारले यस पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीमा सङ्गठनका वरिष्ठ अधिकृतहरूलाई नियुक्त गरेको छ । विगतमा सशस्त्रमा वरिष्ठता र जेष्ठतालाई दायाँ–बायाँ गरिएको छैन र राजनीतिक हस्तक्षेप भएको पनि छैन । तर नेपाल…

न्यायाधीश कुकर्म गर्न सिपालु !

काठमाडौँ । सम्मानित सर्वोच्च अदालत अहिले एकपछि अर्को बदनाम हुँदैछ । भ्रष्टाचार सर्वोच्चको श्रीपेच नै भयो । उमेर ढाँटेर प्रधानन्यायाधीश भएका गोपाल पराजुलीलाई हैरान पारिएकै बेला अर्का पूर्वन्यायाधीशले प्रयोग गरिरहेको सरकारी गाडी खोसेर सर्वोच्च अदालतका…

योजनाविहीन राजपा

काठमाडौँ । भारतमा काँग्रेस आईबाट छुट्टिएर भारतीय जनता पार्टी खडा गर्दा लालकृष्णा आडवाणी र भगतसिंह कोसियारीहरूले बहुमत प्राप्त सत्ता प्राप्त होला भन्ने सोचेनन् । हिन्दू धर्मको झन्ड उठाउँदै भाजपाले भारतमा अनेक ताण्डव देखायो । नेपालको…