//पार्टी एकतामा एमालेको भर !

पार्टी एकतामा एमालेको भर !

कार्यदलको ढिलाइले बढायो शङ्का

काठमाडौँ कम्युनिस्ट पार्टीको स्थापना भएकै दिन मे २२ अर्थात् वैशाख गते नेकपा माओवादी केन्द्र नेकपा एमालेका बीचमा पार्टी एकता हुन्छ ? समानता नीति, सिद्धान्त, कार्यक्रम मिलेका दलहरूका बीचमा हुने पार्टी एकताले दीर्घकालसम्म निरन्तरता पाउँछ नेकपा एमाले सैद्धान्तिक रूपमा विचलित , पार्टीको नीतिगत धारणा मौकापरस्त अजय माक्र्सवादी दर्शनप्रति त्यसको गुन्जायस छैन सरकारमा नेतृत्व लिँदैमा सबैथोक हुँदैन समृद्ध नेपाल, सुखी जनता विकास योजनाको सफलता जस्ता कार्यक्रम संसदीय व्यवस्थाका अङ्ग हुन् नेपाली काँग्रेस उदारता आर्थिक समानता जस्ता कुरा गर्छ तर व्यवहारमा उसले कार्यान्वयन गर्दैन त्यही कारण काँग्रेसका योजना असफल भए वाम गठबन्धनका योजनामा जनता जुटे

समानता सबैमा हुनुपर्छ भन्ने माओवादी हामी ठूला हौँ भन्ने एमालेको अहङ्कार हटेको छैन पार्टी एकता नै किन गर्नुप¥यो, कम्युनिस्ट पार्टीको सरकार बनिहाल्यो, एमाले अध्यक्ष खड्ग ओली प्रधानमन्त्री भइहाले वर्षका लागि कसैले हल्लाउन सक्दैन भन्ने अहङ्कार एमालेका एकताविरोधीहरूको त्यही कारण माधव नेपालको कार्यदल रामबहादुर थापाको कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न ढिलाइ गरेका होइनन् ? शङ्का यही कार्यदलको ढिलाइले उब्जाएको हो एकताबाट फर्कन दुवै पार्टीलाई सहज छैन पार्टी एकताको पूर्वतयारीसँगै चुनावमा होमिँदा एमालेले २५ माओवादीले १५ सिट बढी पत्यक्ष निर्वाचनमा प्राप्त गरेका थिए एकताकै कारण वाम गठबन्धनको ४० सिट बढी प्राप्त हुँदा नेपाली काँग्रेस २३ सिटमा खुम्चियो भन्ने मूल्याङ्कन दुवै पार्टीको शीर्ष नेतृत्वले गरेको माओवादीलाई पेलेर हेपेर एकता हुँदैन एमालेको पेलाइ स्वीकार्नै पर्ने अवस्था पनि छैन साङ्गठानिक रूपमा एमाले जहाँ , माओवादी त्यहाँ सङ्गठन माओवादीको ठूलो हुन्थ्यो, चार टुक्रा अझै व्यक्तिको पार्टी परित्यागले जोकोहीमा असर नगर्ला तर माओवादीलाई कमजोर बनाउन डा. बाबुराम सफल भए मोहन वैद्य नेत्रविक्रम चन्दको विभाजनले प्रभाव पारेकै हो नेता मातेका कारण माओवादीप्रतिको जनलहर घट्यो एउटै सिद्धान्त, नीति कार्यक्रम भएका सङ्घीयता, गणतन्त्र समावेशितालाई एजेन्डाको रूपमा ल्याउने माओवादीबीचमा विभाजन बढी खाने कम खानेमै सीमित

माओवादीका एजेन्डा विश्व जनमतले स्वीकारेपछिका दिनमा कार्यकर्ताको दबाबले एमाले काँग्रेसले स्वीकार गरेका हुन् वास्तविकतालाई छोप्न सकिँदैन हत्केलाले सूर्य छेकिँदैन भने जस्तै हो माओवादी केही होइन, जे हाम्रो एमालेकै भन्नु एकताविरोधी भ्रम हो नेपालको कम्युनिस्ट आन्दोलनलाई विश्वले हेरेको कम्युनिस्ट पार्टीको सरकार चीनमा एकछत्र विश्वका शक्तिशाली देशहरूलाई चुनौती बनेको चीनको विकास उत्तर कोरियाले आफ्नो सार्वभौमिकता राट्रिय अखण्डतालाई उच्च राख्दै साम्राज्यवादका विरुद्ध लिएको अठोट पनि नेपालका कम्युनिस्टहरूलाई शिक्षा हुनुपर्ने हो तर पनि एकतामा शङ्का

एमालेका पूर्वकार्यकर्ता देखिँदैनन् अगाडि देखिएका नेताको पहुँचसम्म पुगेका अञ्चल, जिल्ला क्षेत्रका नेताकार्यकर्ता आर्थिक रूपमा समृद्ध बनाइसकेको एमालेले पार्टीका पूर्णकालीन कार्यकर्ता भएको माओवादीलाई समानताका आधारमा एकता गर्दा के फरक पर्छ ? यो प्रश्न एमालेका नेताहरूलाई गर्नुपर्छ प्रधानमन्त्री खड्ग ओलीले अबको वर्ष विकास समृद्धिको वर्ष भएको बताउनुको पछाडि कम्युनिस्ट पार्टीको एकता नै हो एमालेकै हातमा , अबको एकता सफल बनाउने कुरा पनि वरिष्ठ नेता झलनाथ खनाल दुई नेताको समानताको आधार नै दुई पार्टीको एकता मापदण्ड भएको बताउँँछन् स्थिर सरकार आर्थिक समृद्धि नै नयाँ वर्षको योजना बनेको प्रधानमन्त्री ओलीले बताएका छन् यो मौका चुक्यो भने फेरि अवसर आउँदैन अहङ्कार दम्भले एकताको हित गर्दैन योजनाविहीन कुरामा समृद्धि विकास सम्भव छैन अहिले पार्टी एकता पहिलो लक्ष्य हो कम्युनिस्ट एकताले सार्वभौम अखण्डता, आत्मगौरव राष्ट्रिय स्वाभिमानको योजना सफल बनाउँछ पद नेतृत्वको भागबण्डा महत्वपूर्ण होइन कार्ययोजनाले नेता जन्माउँछ, आन्दोलनले कार्यकर्ता गोलबन्द बनाउँछ सफल कामले कार्यकर्तालाई सक्रिय बनाउँछ एमालेले वैचारिक धरातल छाड्यो, विचार छाड्यो, विकासको नाममा कार्यकर्तालाई आर्थिक सम्पन्नतातर्फ धकेल्यो, त्यो सत्य हो नेतृत्वमा रहेका एकाध नेताबाहेक अधिकांश आर्थिक रूपमा बलिया छन् नेताका छोराछोरी बेरोजगार छैनन् तर माओवादीका सबै नेता सबैतिर दखल छैनन् एमाले माओवादीको भिन्नता यही हो त्यही कारण एकतामा एमाले लचिलो हुनुपर्दछ