//योजनाविहीन राजपा

योजनाविहीन राजपा

काठमाडौँ भारतमा काँग्रेस आईबाट छुट्टिएर भारतीय जनता पार्टी खडा गर्दा लालकृष्णा आडवाणी भगतसिंह कोसियारीहरूले बहुमत प्राप्त सत्ता प्राप्त होला भन्ने सोचेनन् हिन्दू धर्मको झन्ड उठाउँदै भाजपाले भारतमा अनेक ताण्डव देखायो नेपालको संविधान जारी हुँदा असन्तुष्टि प्रकट गर्दै भारतीय सीमा क्षेत्रबाट नाकाबन्दी लगाएर नेपाली जनतालाई कष्ट थप्ने राष्ट्रिय जनता पार्टी अहिले सत्ता पनि नपाउने सङ्गठन विस्तार पनि गर्न नसक्ने गरी अन्तरकलहको चपेटामा फसेको टुक्राको राजपाको त्यो बाध्यता बन्दैछ भाजपासँग जोडिएको भारतका नेताभन्दा नेपालका नेता महत्वाकांक्षी, स्वार्थी, सत्तालोलुप छन् भन्ने कुरा यिनको आचरण, शैली प्रवृत्तिले देखाउँछ संविधान बनाउन जनताले मत दिएका सांसदले सफलता हासिल गर्दा मधेसका तिनै जनताबाट संविाधनसभामा पराजित राजेन्द्रहरू विरुद्धमा उत्रिए जुन बेला लोग्ने चुनाव हार्ने श्रीमतीहरू समानुपातिक तर्फबाट सदनमा थिए यस पटक उनीहरूले चुनाव जितेका छन् त्यो बेला पनि काँग्रेसलाई भोट दिन सडक छाडेर सिंहदरबारमा छिरेका हुन् वर्तमान सरकारले आवश्यकताअनुसार संविधान संशोधन गर्ने विश्वास दिलाएको तर यिनैलाई लिखित चाहिएको राजपाले वैशाखको पहिलो साता पार्टीको आगामी कार्यक्रमहरूको व्यवस्थापन सरकारमा जाने कुरामा छलफल गर्दैछ सङ्घीय समाजवादी फेरमभन्दा राजापा सिट बढी भएको पार्टी हो, जुन पार्टीले भाजपाबाट प्रशिक्षण खोजेको फोरम राजपाकै लागि सरकारले प्रशासन सुधार आयोगको निर्देशनअनुकूल कानुनीरूपमा १७ जनाको मन्त्रिमण्डललाई २२ बनाएको दुवै दललाई दुईदुई मन्त्री एक राज्यमन्त्री बनाउने गरी स्थान दिँदा संसदीय दलको नेता प्रमुख सचेतक जस्ता पदमा समेत नेतृत्वले व्यक्ति छनोट गर्न सकेको छैन पार्टीको राजपाले प्रदेश मा फोरमसँग मिलेर सरकार बनाएको सिंहदरबारको सत्ताका लागि ठूलो स्वरले डुक्रिने प्रदेश मा छोरीलाई दाइजोका कारण हुने हिंसा त्यो प्रदेशमा बलात्कारका घटना घटाउन मधेसी दलको कर्तव्य हुँदैन शिक्षा, सडक, सिँचाइ, विद्युत् जस्ता विकासका कार्यक्रमहरू मधेसमा धेरै सम्पन्न भएका छन् तर पार्टीको नेतृत्व नै यथार्थभन्दा टाढा महन्थ ठाकुर, शरदसिंह भण्डारी, काँग्रेस प्रशिक्षणका हुन् भने राजेन्द्र महतो, अनिल झा सद्भावना, राजकिशोर यादव पञ्च प्रशिक्षण महेन्द्र यादव एमाले प्रशिक्षणबाट राजनीतिमा आएका हुन् फरक राजनीतिका यी चेहराको आन्तरिक अहङ्कारले पनि राजपा योजनाविहीन भएको हो