यति एयरको स्वार्थमा ओलीको समृद्धि

अब वायु सेवा निगम ‘ख’ ग्रासमा ! काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एक्लो धरोहर हो समृद्धि र विकास । नेकपाको सरकार हो भनिन्छ । तर सरकारले गर्ने कुनै पनि निर्णय न त पार्टीमा छलफल…

सिन्डिकेट हटेन, सरकार लत्रक्कै

आयल निगम पनि सङ्कटमा काठमाडौँ । सरकारले तयारीबिना हात हालेका काम सफल भएन । हल्ला गर्ने, प्रचार खोज्ने तर कानुनी जटिलताका बारेमा चासो नदिने सरकारी शैली उदाङ्गो भएको छ । विभागीय मन्त्री रघुवीर महासेठकै कारण…

कुन नेता कहाँको कमान्डर ?

काठमाडौँ । नेकपाको एकता प्रक्रिया प्रदेशमा सम्पन्न भए पनि जिल्ला तहमा पदको बाँडफाँडमा अड्किएको छ । केन्द्रीय तहमा पार्टी एकता भएपछिको पाँच महिनामा प्रदेशको कार्य विभाजन भएको हो । सात प्रदेशका २८ पदाधिकारीमा अध्यक्षद्वय ओली,…

केन्द्रको विवाद प्रदेश हुँदै जिल्लातिर सर्यो

स्वार्थी नेताले उब्जाए समस्या ! काठमाडौँ । नेकपाको एकता केन्द्र र प्रदेशमा भयो । पाउनेले पद पाए, नपाउने छट्पटाए । सङ्घ, प्रदेश, क्षेत्र गरी सङ्गठनका संरचना बन्नु छ । तर विवाद आकांक्षीहरूलाई मिलाउन नसक्ने सचिवालय…

गेजुवाले पायो बुढीगण्डकी

काठमाडौं । चाइनिज कम्पनी गेजुवाले बुढीगण्डकी परियोजना निर्माणको जिम्मा पाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले देउवा सरकारले खोसेको बुढीगण्डकी गेजुवालाई दिलाउने निर्णय गरेको हो । केपी ओलीको अघिल्लो कार्यकालमा पनि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको…

विद्युतमा पिपिएको झन्झट ट¥यो

काठमाडौं । बंगलादेशले अपर कर्णालीबाट उत्पादित बिजुली खरिद गर्ने सहमति जनाएपछि पश्चिम सेतीबाट हात झिकेको चिनियाँ कम्पनी थ्रि गर्जेजलाई पछुतो भएको हुनुपर्छ । नेपाल सरकारकै कारण थ्रि गर्जेजले पश्चिम सेतीको लगानीबाट हात झिकेको चर्चा चलिरहँदा…

त्रिविविमा किन हुन्छ यस्तो लापरबाही ?

काठमाडौं । देशको प्रबुद्ध समूह उत्पादन गर्ने त्यही थलोबाट देश निर्माणका शक्ति सक्रिय बनाउने त्यो स्थान यति गम्भीर त्रुटी गर्दा रहेछ र त्यहाँका प्राध्यापक रिर्डरहरू लाज पचाएर यही समाजका अगुवा बन्दा रहेछन् भन्ने प्रष्ट पहिचान…

कहाँ छैन कनकको कनेक्सन

कहाँ छैन कनकको कनेक्सन काठमाडौं । कुनै बेला अख्तियारले अकूत सम्पत्ति मुद्दा र सरकारी जग्गा आफ्नो नाममा सारेर समाजका अगाडि नागरिक अगुवा बनेका कनकमणि दिक्षितको पर्दाफास गर्ने वर्षमान पुन अहिले नेकपा नेतृत्वको सरकारका ऊर्जामन्त्री छन्…