असक्षम र विवादित नै प्रहरीमा अगाडि

काठमाडौं । सुरक्षा सफलता गृह प्रशासनको पहिलो एजेण्डा त बन्छ, तर त्यहाँ दलीय गन्धले जति विगतमा महत्व पाउँथ्यो । लोकतन्त्रप्राप्तपछि गृहमा पनि त्यस्तै छ । प्रहरी नेतृत्वलाई गृहमन्त्री र गृहसचिवको आग्रह स्वीकार्न बाध्य हुनु पर्ने…

कान्तिपुरले कसरी छुट पाउँछ ?

काठमाडौँ । सञ्चार क्षेत्रमा विदेशी लगानी आवश्यक छैन भन्ने भिडिया सोसाइटी र बोर्ड कास्टिङ एसोसिएसन अहिले कैलाश सिरोहियाले भारत सरकारको मुखपत्र मानिएको टाइम्स अफ इन्डियालाई कान्तिपुर मिडिया ग्रुपमा भित्र्याउँदा बोलेको छैन । अन्नपूर्ण पोष्ट र…

स्थायी हो देउवा र पौडेलको त्यो मिलन ?

जसको भ्रष्टाचारको फाइल तयार छ काठमाडौँ । आखिर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री एक–अर्काका साथी हुन् । प्रमुख प्रतिपक्षी दल नेकाँले सरकारविरुद्ध नीतिगत निर्णय गरेर सडकमा जान सक्छ ? प्रधानमन्त्री पदमा शेरबहादुर…

मन्त्रीको अपराधमा पार्टीको समर्थनको खोजी

सडकको बेथिति, माफियाकरण र महँगीले सरकार थचक्कै काठमाडौँ । गत साता पाँच महिना पूरा गरेको सरकारले बजेटलाई चुनावी घोषणापत्रमा ढाल्न नसक्दा जनतामा मात्र होइन, नेकपाभित्रै उत्साह दिन नसकिरहेको बेला १६ बुँदे प्रगति विवरण पस्कने तयारी…

मेगा बैङ्क नवौँ वर्षमा

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेड नवौँ वर्षमा प्रवेश गरेको छ । आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको अवसरमा सोमवार काठमाडौँमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्ता पुँजीका रूपमा देशकै दोस्रो ठूलो…

नापी विभागमा रैथाने डनको सफाया

काठमाडौँ । नेपालको जग्गा–जमिनको रेखाङ्कन र नापनक्सा संयोजन गर्ने भूमिसुधार मन्त्रालयको अधीनमा रहेको नापी विभागका रैथाने डनहरूलाई लथालिङ्ग बनाउँदा महानिर्देशक गणेश भट्टविरुद्ध मोर्चा बनेको छ । पैसा, राजनीतिक आड र समूहगत रूपमा सुविधासम्पन्न स्थान र…

जो निरन्तर जनताको मन जित्छन्

उनी कार्यालयभित्रै थिए । तर उनको नेम प्लेटमा ‘बाहिर’ लेखिएको थियो । यी थिए– ललितपुर महानगरपालिका वडा नंं. १० का वडाध्यक्ष नरसिंह व्यञ्जनकार । नेम प्लेटको उनलाई कुनै चासो छैन । साउन ३ गते उनको…

जनतालाई महानगरको हैजा उपहार

फोहोरको समेत प्रबन्ध भएन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ताको मूल्याङ्कन गर्ने क्षमता भएकालाई जिम्मेवारी दिने कामको निगरानी गर्ने कुरामा समेत थिए भनिन्थ्यो । तर यिनै ओलीले काठमाडौँ महानगरपालिकामा विद्यासुन्दर शाक्य जस्ता नालायकलाई मेयर…