मदिरा नियन्त्रण गर्ने गृहमन्त्रीको तयारी

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्रि वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । गृहमन्त्री…

एकताको कुरा कहाँ पुग्यो ?

काठमाडौं । पार्टी एकताको कुरा जनताले सोचे जस्तो कार्यकर्ताले भनेजस्तो त हुन्छ हुन्न । तर कम्युनिष्ट पार्टीको एकल सरकारले चुनाव घोषणापत्र अनुसारका तत्कालिन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा कार्यक्रम तयार गर्ने र बजेट घोषणा गर्ने…

सशस्त्रमा आउँदैछ परिवर्तन ?

काठमाडौं । सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले कोषराज वन्तको च्यालन फेर्ने आँट के गरेका थिए हल्ला चल्यो । सस्त्रमा आमूल परिवर्तन हुने भो । उनले केन्द्रीय लेखाका दयाराम शर्माको ठाउँमा गणेश मल्ललाई ल्याएका छन् ।…

राम्रैले गर्छन् प्रहरीमा नराम्रो

तस्करी र भ्रष्टाचारमा यही शक्ति बलवान काठमाडौं । नेपाल प्रहरी यसरी बदनाम होला भन्ने कसैले सोचेन । प्रहरीकै पोशाक लगाएर भारतीय अपराधीहरूसँग मिल्ने पनि देखिए । जमीम शाह हत्या काण्डमा पनि भारतीय सुटरसँग प्रहरीकै सम्बन्ध…

मोदी हतारिनुको कारण के ?

  हरिजंग बमजन काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मुलरुपमा धार्मिक तीर्थाटनको मात्र सावित हुने देखिएकोछ । नयाँ सम्झौता र सहमतिको सम्भावना धेरै देखिन्न । किनभने थुप्रै पुराना सम्झौता र परस्पर सहयोगका सहमतिहरू…

सिन्डिकेटका नायक थचक्कै

सार्वजनिक यातायातमा सिन्डीकेट लगाएर डनवादी शैली अबलम्बन भएको २५ वर्षपछि त्यो प्रथा थला परेको छ । यात्रुलाई भाडा तिरेर समयमा सुविधाजनक ढंगले गन्तव्यस्थलमा पुग्न पाउने सिन्डीकेट देशलाई चाहिएको थिएन । सरकारले यातायात माफियाहरूमाथिको सिन्डिकेट हटाउने…

ठूलाकै संरक्षणमा ठेकेदार मन्त्री महतो

यसरी डुबाइँदैछ सडकमा २० अर्ब काठमाडौं । प्रधानमन्त्री खड्ग ओलीले जतिसुकै भ्रष्टाचारको अन्त्य गर्ने एमालेको जबज पढुन् । उनको टीमका रघुवीर महासेठले ओलीको प्रतिबद्धता सुन्ने कुरै छैन । रघुवीर महासेठ ती हुन् जसले नयाँ बसपार्क…

ऊर्जामा शुरुभो प्रिपेड घुस

काठमाडौं । ऊर्जा, सिचाई मन्त्री वर्षमान पुनको प्रशासनिक क्षमतामा प्रश्न उठ्ने गरेको छ । उनले ३ अर्ब ५० करोड सिक्टा परियोजनाको भद्रगोल हटाउन सकेनन् । त्यहाँ रहेका महेश्वर केसीको कार्यक्षमतालाई मन्त्री पुनले पत्याएनन् । महेश्वर…