Blog

कर्मचारीको अराजक चरित्र खुम्चिँदै

जुरेली सल्लाहकार प्रम ओलीका घातक काठमाडौँ । देशको स्थायी सरकार निजामती सेवाको दम्भले कम्युनिस्ट पार्टी र सरकारलाई चिथोरेको छ । लज्जाबोध हुने गरी विदेशीको पैसामा रम्ने देशद्रोहीहरूका निम्ति यो जस्तो फलदायी अवसर के हुन्छ ?…

दुवै प्रहरी नेतृत्वमाथि कैँची

काठमाडौँ । सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल एकै समयमा नेपाल प्रहरी र सशस्त्रमा आईजीपी भएका हुन् । यिनीहरूको कार्यक्षेत्र एकै प्रकारको हो । वामदेव गौतम मातेका बेला प्रहरीको अधिकार क्षेत्र पक्राउ पुर्जी लिन भ्रष्ट आईजीपी कोषराज…

जनता भोकै, नेतालाई राज्यको ढुकुटी

काठमाडौँ । कम्युनिस्ट पार्टी पनि भ्रष्टाचारी, व्यभिचारी, स्वार्थी र लुटाहाकै प्रतिनिधि पात्रको रूपमा खडा भएको छ । सत्तारूढ दलका ठूला नेताको कृपामा सरकारको ढुकुटीबाट उपचार खर्च लिनेहरू थुप्रै छन् । मधेसका दुई हस्ती आपूर्तिमन्त्री मातृका…

कैलाश बैङ्कविरुद्ध माफिया !

काठमाडौँ । बैङ्क डुबाउँदै आफू कमाउने आर्थिक अपराधीहरू धेरै छन् । जानेर वा फसेर बैङ्कको कर्जा विभागका कर्मचारीले ख्याल नगर्दा यो स्थिति आएको हो । सरकारले बैङ्कहरूलाई कडीकडाउ गरेको छ । यही बेला राष्ट्र बैङ्कले…

सेनाको बाटो व्यक्तिका नाममा

काठमाडौं । नेपालमा भूमाफियाको कतिसम्म जगजगी छ भने कुनै दिन सिंहरदबारमाथि पनि व्यक्तिले दाबी गरे भने अनौठो मान्नु पर्दैन । किनकि देशमा बढिरहेको भूमाफियाहरुको जगजगीप्रति अदालत समेत मिसिएको अवस्थामा सरकारको त के कुरा गर्नु हामीले…

निगममा सुरेन्द्र छानिने

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी बन्नका लागि प्रतिस्पर्धामा रहेका १७ जनाबाट छानिएका पाँच जनामध्येका सुरेन्द्र पौडेलको पल्लाभारी छ । पौडेलले डुबेको उदयपुर सिमेन्ट उद्योग उकासेका छन् । प्रतिस्पर्धामा जनक शिक्षा सामग्री केन्द्र डुबाएका अनिल…

चारतारे काँग्रेसका चार जनाकै तेस्रो धार

काठमाडौँ । रामचन्द्र पौडेलको लोभी चरित्र थाहा पाएपछि पौडेललाई त्यागेर आफ्नै धार खडा गर्न थालेका झापाली काँग्रेस कृष्ण सिटौलाले पेलेपछि नै विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता बन्न राजी भए । यिनै सिटौलाका कारण राप्रपाको बीउ झापामा…

यी रहेछन् भारतका विश्वासी !

काठमाडौँ । राजनीति नेपालमा गर्ने, सत्ता नेपालकै हाँक्ने तर मताधिकार, चिन्तन, दृष्टिकोण मात्र होइन, जनताले देख्ने गरी प्रवृत्ति भारतीय दर्शाउने नेपाल भूमिका सपूतहरू उपेन्द्र यादव, अनिल झा, विजय गच्छदारको राजनीतिक हाउभाउ र बेलाबेलामा धम्की किन…

कसरी हुन्छ त पार्टीमा सर्वसम्मत !

माओवादी पुच्छर हो एमालेको ? काठमाडौँ । पार्टी नेकपा अथवा नाम जे राखे पनि नेताको स्वर्थले राज्यको सेवा–सुविधा गुटको सेवाबाट हुन थालेपछि नेकपाको स्थायी कमिटी बैठक कसरी सर्वसम्मत हुन्छ ? यस पटक लामो समयसम्म आकुल–व्याकुल…

देवत्वकरणमै प्रमको रुचि !

काठमाडौँ । ठूला विवाद नेताको स्वार्थसँगै ठोक्किएको छ । काँग्रेसको महासमिति बैठकमा समय लम्बिनु वा सत्ता पक्षका नेताहरूद्वारा सरकारको काम गराइका बारेमा आलोचना हुनु स्वाभाविक हो । नेकपाभित्रको गुटबन्दीले सरकारको कामका बारेमा आलोचना हुनु स्वाभाविक…