ऊर्जामा शुरुभो प्रिपेड घुस

काठमाडौं । ऊर्जा, सिचाई मन्त्री वर्षमान पुनको प्रशासनिक क्षमतामा प्रश्न उठ्ने गरेको छ । उनले ३ अर्ब ५० करोड सिक्टा परियोजनाको भद्रगोल हटाउन सकेनन् । त्यहाँ रहेका महेश्वर केसीको कार्यक्षमतालाई मन्त्री पुनले पत्याएनन् । महेश्वर…

वीपीको सपनामा कांग्रेसको व्यापार

काठमाण्डौ । नेपाली राजनितीका आदेश पुरुषहरुले सत्ताको रजाइ धेरै गर्न पाएनन् । कांग्रेसका वीपी कोइराला कांग्रेसका मात्र बनाइए । उनका भाई गिरिजा भ्रष्टाचारमा सर्वाेकृष्ट पदकधारी बनाइए । उनका आर्थिक सारथी थिए एडिबी विश्व बैंक अन्र्तराष्ट्रिय…

गृहको आन्तरिक रिपोर्ट : प्रहरी हाकीमबाट प्रहरी कै…

काठमाण्डौ । वदनाम भईसकेको प्रहरी संगठनको सुधार कसरी होला ? सरकारको आफ्नो प्रतिनिधिको रुपमा प्रहरीले देशका कुना काप्चामा खटाएको हुन्छ । तर अपराध महानगरीय वृत्त केरकार परिसरकाले मात्र होइन सिआईवी, एयरर्पोट जस्ता ठाउँमा खटेकाहरुले गर्छ…

पिआइडीको भ्रष्टाचारमा कस्को कति हात

भ्रष्टको थलो अख्तीयारले हेर्छ यो ? काठमाडौं । लुटको क्षेत्र राष्ट्रिय गौरवका आयोजनाहरु भएका छन् । मेलम्चीको नाउँमा १ अर्व ३० करोड भ्रष्टाचार हुन्छ भने काठमाडौं उपत्यका खाने पानी लिमिटेड अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयमा कति…

टेलिकमको यो लुट कहिलेसम्म

काठमाडौं । भर्ती हुँदैमा सबैभन्दा कम नाफा कमाउने प्रतिस्पर्धीका रुपमा आएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी आफू बेठीक नभए पनि लिएको टीम भ्रष्ट र नालायक हुँदा ग्राहक ठगेर पनि आफ्नो योजना पूरा गर्न नसक्ने…

भाषण भयो भूकम्प पीडितको उद्दार भएन

काठमाडौं÷देशमा दैवी विपत्ति आईपर्दा दाताले दिएको रकम समेत वितरण नगर्ने चरित्रका नेताको आफ्नो हैसियत देखाएको धेरै भएको छैन । २०७२ वैशाख १२ को महाप्रलय (भूकम्प) बाट ७ लाखभन्दा बढी घर भत्किए । ती मध्ये सरकारको…

सरकारले देखाउन थाल्यो काम

काठमाडौं । वामपन्थी प्रगतिशील देशभक्तहरुको नेतृत्वको सरकारले देश जनता र राष्ट्रको हितमा गर्ने कामको थालनी गरेको छ । भ्रष्टाचार कमिशन र आर्थिक अनियमितताको संरक्षण गरेको विगतको व्यूरोकेसीलाई शिक्षा दिँदै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरु लाङ्गलिङ्ग…

यसरी थपिन्छ है राजस्व ?

काठमाडौं÷ आगामी नीति कार्यक्रमलाई भारत र चीनको प्रभाव नपरोस भन्ने जन चाहना छ । सिण्डिकेट तोड्ने वाहनामा भेदभाव गर्ने काम भयो भने जनहित गर्दैन । भारतीय चिनीया माफीया व्यापारीहरुले यातायात मात्र होइन उद्योग व्यापारको सिण्डिकेट…