देखिएन दुई तिहाइको तुक !

पार्टीको गुटबन्दी एकताको बाधक काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउन खडा गरिएको कार्यदललाई हिजो अध्यक्षद्वयले फागुन ९ गतेसम्म बाँकी रहेका काम सम्पन्न गर्न निर्देशन दिएको छ । कम्युनिस्ट पार्टीले आन्दोलन इमानदारीपूर्वक सम्पन्न…

पार्टी गुटबन्दीमा सरकार कमिसनमा

काठमाडौँ । गुटबन्दीले थलिएको पार्टी र अराजकताले क्षय गरेको सङ्गठनको शक्ति हुँदैन । विघटित एमालेमा जस्तो शिरदेखि पैतालासम्म फैलिएको गुटबन्दीकै बीचमा त्यस्तै प्रकृतिको माओवादीसँग पार्टी एकता भयो । चुनावी मोर्चामा पनि त्यही गुटबन्दीको बढोत्तरी हुन्थ्यो…

सरकारको प्राथमिकता के हो

काठमाडौँ । नेताभन्दा कर्मचारी बाठा, प्राविधिकभन्दा ठेकेदार टाठा भएको देशमा सरकारले जतिसुकै राम्रा योजना ल्याए पनि समयमा काम हुँदैन । सरकार लगानी बढाउने भन्दै लगानी सम्मेलनको रोइलो गाउँदैछ । नेपालको राजस्व छल्ने र राज्यलाई ठग्नेहरू…

देखाएकै हुन् चोलेन्द्रले काम

काठमाडौँ । पद प्राप्त नहुँदासम्म विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेरले प्रधानन्यायाधीश पद प्राप्त हुनासाथ निकै सक्रियता देखाए । चोलेन्द्रले अदालतमा बिचौलियाहरूलाई प्रवेश निषेध नै गर्ने हो भनेका छन् तर विगत कोट्ट्याउँदा त्यो सुरुवात केवल नमच्चिने पिङको…

मृत्युको कारण बन्दै सेल्फी

जमाना सेल्फीको छ । मानिसहरूको हातहातमा स्मार्टफोन र अत्याधुनिक क्यामरा । कतै घुम्न जाँदा सेल्फी लिनु अति सामान्य भइसक्यो । सेल्फीकै लागि भनेर छुट्टै क्यामरा र एप्लिकेसन पनि बनाइएको छ । तर, त्यही सेल्फी विश्वमा…

नेपाल प्रज्ञा प्रतिष्ठान लथालिङ्ग

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो प्राज्ञिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठान केही वर्षदेखि नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीका तथाकथित केही बुद्धिजीवीहरूलाई जागिर खुवाउने अखडा भएको छ । विगत चार वर्षअघि गठन भएको प्राज्ञिक परिषद्को समयावधि…

लोक दोहोरीमा जम्दै नीलमणि

नेपाली सङ्गीत नेपालको मौलिक सङ्गीत हो । नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छविकालदेखि नै भएको पाइन्छ । लोक सङ्गीत, शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत, पप सङ्गीत, रक सङ्गीत आदि प्रकारका सङ्गीत नेपालीमा पनि सुन्न पाइन्छन् । यस्तै,…

छक्का पन्जा– ३ को सुरु भो छायाङ्कन

दुईवटा सिक्वेल ब्लकबस्टर भएपछि चलचित्र छक्का पन्जाको टिमले तेस्रो सिक्वेलको छायाङ्कन सुरु गरेको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै चलचित्रको छायाङ्कन शनिवारबाट सुरु गरिएको हो । यो चलचित्रको छायाङ्कन काभ्रे, दमौली, पोखरालगायतका स्थानमा गरिने…