देखिएन दुई तिहाइको तुक !

पार्टीको गुटबन्दी एकताको बाधक काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउन खडा गरिएको कार्यदललाई हिजो अध्यक्षद्वयले फागुन ९ गतेसम्म बाँकी रहेका काम सम्पन्न गर्न निर्देशन दिएको छ । कम्युनिस्ट पार्टीले आन्दोलन इमानदारीपूर्वक सम्पन्न…

पार्टी गुटबन्दीमा सरकार कमिसनमा

काठमाडौँ । गुटबन्दीले थलिएको पार्टी र अराजकताले क्षय गरेको सङ्गठनको शक्ति हुँदैन । विघटित एमालेमा जस्तो शिरदेखि पैतालासम्म फैलिएको गुटबन्दीकै बीचमा त्यस्तै प्रकृतिको माओवादीसँग पार्टी एकता भयो । चुनावी मोर्चामा पनि त्यही गुटबन्दीको बढोत्तरी हुन्थ्यो…

सरकारको प्राथमिकता के हो

काठमाडौँ । नेताभन्दा कर्मचारी बाठा, प्राविधिकभन्दा ठेकेदार टाठा भएको देशमा सरकारले जतिसुकै राम्रा योजना ल्याए पनि समयमा काम हुँदैन । सरकार लगानी बढाउने भन्दै लगानी सम्मेलनको रोइलो गाउँदैछ । नेपालको राजस्व छल्ने र राज्यलाई ठग्नेहरू…

झापाको घोषणामाथि प्रहार

झापा । जहाँ सरकारले नै मदिरा निषेधित जिल्ला घोषणा गर्छ, त्यहीँका सरकारी कार्यालयहरूको छत र परिसरमा रक्सीका बोतल थुप्रो लागेका हुन्छन् भने स्थानीय प्रशासन र प्रहरीलाई सरकारका अरू कार्यालयले नटेरेको पुष्टि हुन्छ । प्रमुख जिल्ला…

देउवाको बाटोमा ओलीको तमासा

त्यसै भएर थप्पड खान्छन् नेता ! काठमाडौँ । पार्टी सत्तामा जानासाथ राष्ट्रको ढुकुटीबाट आफन्त र कार्यकर्तालाई उपचार खर्चका नाममा पैसा बाँड्ने प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपाबीच बढेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीकालको ९…

फूटबलमा गणेशको दादागिरी अन्त्य

काठमाडौं । नेपाली फूटबल खेलको अन्तर्राष्ट्रिय स्तरमा बदनामी कमाएर पनि नेपालमा दादागिरी देखाउँदै आएको मण्डले समूहलाई यस पटक फूटबल खेलाडीहरूले परास्त गरेका छन् । जनताले राजनीतिक रुपमा भन्दा व्यवसायिक खेलाडीका रुपमा गणेश थापालाई लिने गर्थे…