वैशाखमा बिहे गर्ने भए ध्यान दिनुस्

एक–अर्काको कमजोरी स्वीकारौँ हो, एक–अर्कालाई स्वीकार्नुपर्छ । किनभने फरक पृष्टभूमिमा हुर्किएका, फरक सोच र चिन्तन बोकेका, फरक ढङ्ग र व्यवहारका व्यक्तिलाई लाइफ पार्टनरको रूपमा अँगाल्नुपर्छ । यस्तो अवस्थामा कतिपय सोच, चिन्तन र व्यवहार आपसमा बाझिन्छन्…

स्वास्थ्य मन्त्रालयमा घ्याम्पे सुब्बा

काठमाडौँ । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको एकल योजना छ– मधेसका अस्पतालमा डाक्टर खटाउने र आफ्नो स्वार्थका करारका डाक्टरहरूको दरबन्दी लुकाउने । सचिव चौधरीलाई मन्त्रालय प्रशासन महाशाखाअन्तर्गतको डाक्टर फाँटका नासु गायत्री अधिकारीको भ्रष्ट र घुस्याहा…

राष्ट्रपतिले ख्याल नगर्दा !

काठमाडौँ । राष्ट्रपति आफैँ सरकार प्रमुख आफ्नै पार्टीका अध्यक्ष । अझ भन्ने हो भने दासढुङ्गा घटनाको छानबिन टोलीका नेता नै खड्ग ओली थिए । तर विद्या भण्डारीले राष्ट्रपतिको तहबाट दासढुङ्गा घटनाका बारेमा रामकुमार वान्तवा राईको…

आईजीपीका बारेमा गृहमन्त्री चुपचाप

काठमाडौँ । पार्टीमा विवादरहित र सङ्गठनमा कुशल रामबहादुर थापा ‘बादल’ले काम गर्नै नदिने विगतका गृहमन्त्रीहरूलाई घेराबन्दीमा पार्ने संस्कारको सुरुमै नियन्त्रण गरेका छन् । गृहमन्त्री बादलले त्यो प्रक्रिया नअपनाएको भए उनको कार्यकक्ष उनी मन्त्रालय नपुग्दै खचाखच…

आरजुले बचाएकी कामिनीको जागिर जाने

फोरजीको नाममा ग्राहक लुटिँदै काठमाडौँ । नेपाल टेलिकमभित्रको भ्रष्टाचारले ग्राहक वर्गले त्यो संस्थाको सेवा सहजरूपमा पाउन सकेका छैनन् । तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक कामिनी राजभण्डारीलाई हटाउन निर्णय गर्दै थिए तर तत्कालीन प्रधानमन्त्रीपत्नी डा.…

विद्यार्थीका लागि एनसेलको विशेष प्याक

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिकशिक्षा परीक्षा (एसईई) मा सहभागीभएका परीक्षार्थीहरुकालागिविषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्सभिडियो स्ट्रिमिङ्ग र…

नेपालको शिर नझुकोस्

  ईश्वरी वाग्ले कम्युनिस्ट पार्टीको बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र भारतको छोटो भ्रमणमा जाने तयारी हुँदैछ । नेपाल र भारतबीचको पुरानो सम्बन्धमा भारतले नेपालसँग योजनाहरू लिन्छ तर बनाउँदैन भन्ने कुरामा प्रधानमन्त्री ओली…

नेतृत्व सचेत नहुँदाको यो हेपाइ

ईश्वरी वाग्ले पथभ्रष्ट नेतृत्वले राष्ट्रिय स्वाभिमानको रक्षा गर्दैन । तत्कालको भाग खोज्नेले दीर्घकालीन समस्या हेर्दैन । नेपालको संविधान विकसित देशहरूको भन्दा कम छैन । यही देश हो– विदेशीको रणमैदान बनेको पनि । जहाँ अदालत सुधार…