Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज नागढुंङ्गा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

२०८१ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुनुहुने जनाइएको छ । चन्द्रागिरी नगरपालिकाक... थप हेर्नुहोस्

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदै

२०८१ बैशाख २

ताजा नेपाल

काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएक... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ बैशाख २

ताजा नेपाल

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा अहिले ८ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन... थप हेर्नुहोस्

नेपाल हामी आफैंले बनाउने हो

२०८१ बैशाख २

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ... थप हेर्नुहोस्

इजरायलमाथि आक्रमण नगर्न बाइडेनको चेतावनी

२०८१ बैशाख १

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्नसक्ने बताएका छन्। यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न निर्देशन दिएका छन्। इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिनस... थप हेर्नुहोस्

संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने तयारी

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं । संसदको विधेयक अधिवेशन आजै अन्त्य हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीमा नाम जोडिएका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई संसदको रोष्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो । काँग्रेसले स... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

२०८० चैत्र ३०

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन्। सामाजिक विकास तथा स्वास्थ्य... थप हेर्नुहोस्

राजनीतिमा विकृति भित्रियो

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर... थप हेर्नुहोस्

ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबह... थप हेर्नुहोस्

नाउपालाई फकाउने यस्तो भयो सहमति

२०८० चैत्र २९

ताजा नेपाल

कैलाली । संघीय सरकारको समिकरण परिवर्तन भएसँगै प्रदेश सरकारहरु धमाधम परिवर्तन भइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकासमन्त्री दिने विषयमा शीर्ष नेताहरूबीच सहमति ... थप हेर्नुहोस्