राम्रो गर्दागर्दै अपजसको भारी !

काठमाडौँ । दुई तिहाइको मत भए पनि संसद्मै आफैँ मजबुत नेकपाको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लो रेल कुदाइरहेका छन् । राम्रो गर्दा उनले अपजस बोकेकै छन् । उनले पार्टीका वरिष्ठ नेताहरूको कहीँ पनि गणना…

प्रचार मात्रले समृद्धि ल्याउँदैन

ईश्वरी वाग्ले सरकारले ठूलो तामझामका बीचमा सामाजिक सुरक्षा कार्यक्रम प्रस्तुत गरेको छ । श्रमसँग जोडिएको यो विषयलाई हल्कारूपमा लिइयो भने यो प्रचारको अर्थ छैन । सरकारको पैसा खर्च नगरी गरिएको व्यापक प्रचार मात्र ठूलो इस्यू…

समाज कल्याणमा भ्रष्टाचारको थुप्रो

काठमाडौँ । निःस्वार्थ भावनाले स्थापना भएको समाज कल्याण परिषद्भित्र बढिरहेको भ्रष्टाचार छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएपछि भ्रष्टहरूबीच खैलाबैला मच्चिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई…

अख्तियारको सूचीबाट लोकमान आउट

आयुक्तहरूको ध्यान कमाउनतिरै ! काठमाडौँ । जनताको सामना गर्नुनपर्ने तत्कालीन शाही परिवारको रेखदेखबाट जागिरे बनेका लोकमानसिंह कार्कीलाई काँध थाप्ने काँग्रेसका महेश आचार्य र डा. रामशरण महतलाई त्यो बेला थक्क लाग्यो, जुन बेला शाही शासनको अख्तियारमा…

भारतलाई भड्काएर चीनतिर लपक्कै

काठमाडौँ । नेकपाको राष्ट्रिय नीति के हो ? कुन दलको सरकारले सत्तामा रहँदा कस्तो नीति लियो ? दुई छिमेकीले नेपालका सत्ताधारीहरूप्रति कस्तो व्यवहार गर्दैछन् ? यसबारे न त पार्टीहरूबीचको सर्वदलीय बैठक बस्छ न त सरकारले…

अपराधी जोगाउन फेरि अर्को हर्कत

सरकारकै व्यवहार संस्कास्पद काठमाडौं । लामो समयपछि नेपालकै चर्चित काण्डको रुपमा स्थापित भएको १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा अवरोध पु¥याएका कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट र उनैका मतियार महेन्द्रनगरका इन्सपेक्टर जगदीश…

मृत्युको कारण बन्दै सेल्फी

जमाना सेल्फीको छ । मानिसहरूको हातहातमा स्मार्टफोन र अत्याधुनिक क्यामरा । कतै घुम्न जाँदा सेल्फी लिनु अति सामान्य भइसक्यो । सेल्फीकै लागि भनेर छुट्टै क्यामरा र एप्लिकेसन पनि बनाइएको छ । तर, त्यही सेल्फी विश्वमा…

माधवको आक्रोश यसरी थन्कियो

तीन मन्त्रीको पद धरापमा काठमाडौं । पार्टीका दुवै अध्यक्षसँग सरसल्लाह गरी विदेश घुम्न गएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आङ्खनो अनुपस्थितिमा अध्यक्षद्वयले स्थायी समितिको बैठकका निर्णयलाई महत्व नदिई प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव नियुक्ति…