डा साप कहाँ छ अधिनायकवाद ?

नेपाली कांग्रेसका नेताको नजरमा देशभर अधिनायकवाद लागू भएछ । पार्टी सत्तामा हुँदा न्यायलय सेना प्रहरी कही बाँकी नराख्ने नेपाली कांग्रेसले संसदीय कालको १४ वर्ष शासन गर्दा घुस लिदै कानुनी प्रकृया पूरा नगरे पनि स्वीकृत दिएका…

अर्थमा व्यापक फेरबदलको तयारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि पूर्व सरकारले खटाएको विभागका प्रमुखहरुको फेरबदल गर्ने तयारी गरिरहेका छन् । अहिले डा. रामशरण महतको समयमा भन्सार विभाग, आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, ठूला…

घोषणापत्र, भाषण र सरकारको गति

वाम कार्यदलले सरकारको नीति तथा कार्यक्रम बनाउँदैछ । प्रधानमन्त्रीका एक–दुई एकल निर्णयले धेरैलाई शङ्का उब्जायो । चलखेल गरेर कमाइ हुने ठाउँमा जान सिपालु सचिवहरूको फेरबदलमा चुइँक्क हुन पाएन । सचिवहरूले विगतमा पनि राम्रै चलखेल गर्थे…

पार्टी एकतामा एमालेको भर !

कार्यदलको ढिलाइले बढायो शङ्का काठमाडौँ । कम्युनिस्ट पार्टीको स्थापना भएकै दिन मे २२ अर्थात् वैशाख ९ गते नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बीचमा पार्टी एकता हुन्छ ? समानता नीति, सिद्धान्त, कार्यक्रम मिलेका दलहरूका बीचमा…

दुवैतिर वरिष्ठ : अपराध नियन्त्रण दुवैको एजेन्डा

काठमाडौँ । सरकारले यस पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीमा सङ्गठनका वरिष्ठ अधिकृतहरूलाई नियुक्त गरेको छ । विगतमा सशस्त्रमा वरिष्ठता र जेष्ठतालाई दायाँ–बायाँ गरिएको छैन र राजनीतिक हस्तक्षेप भएको पनि छैन । तर नेपाल…

न्यायाधीश कुकर्म गर्न सिपालु !

काठमाडौँ । सम्मानित सर्वोच्च अदालत अहिले एकपछि अर्को बदनाम हुँदैछ । भ्रष्टाचार सर्वोच्चको श्रीपेच नै भयो । उमेर ढाँटेर प्रधानन्यायाधीश भएका गोपाल पराजुलीलाई हैरान पारिएकै बेला अर्का पूर्वन्यायाधीशले प्रयोग गरिरहेको सरकारी गाडी खोसेर सर्वोच्च अदालतका…

योजनाविहीन राजपा

काठमाडौँ । भारतमा काँग्रेस आईबाट छुट्टिएर भारतीय जनता पार्टी खडा गर्दा लालकृष्णा आडवाणी र भगतसिंह कोसियारीहरूले बहुमत प्राप्त सत्ता प्राप्त होला भन्ने सोचेनन् । हिन्दू धर्मको झन्ड उठाउँदै भाजपाले भारतमा अनेक ताण्डव देखायो । नेपालको…

चल्दैन यातायातमा गुण्डाराज

काठमाडौँ । लोकतन्त्रमा गुण्डाराज चल्दैन । सङ्घीयता र समावेशिताको मुद्दा जसले उठाए पनि राम्रो हो । तर नेपालको शैक्षिक क्षेत्र, कृषि तरकारी बजार र यातायातको क्षेत्रमा दादागिरी छ । सरकार कडा रूपमा प्रस्तुत हुन नसक्दा…