काँग्रेसमा जुट्यो सहमति

काठमाडौँ । बहुमतको आडमा महासमिति बैठकले गरेका निर्णय लत्याउँदै अनुशासन समिति र संसदीय समितिको निर्णयमा किचकिच गरेपछि चर्किएको काँग्रेसी द्वन्द्व अन्ततः सभापति शेरबहादुर देउवालाई घुँडा टेकाउने गरी तयारी हुँदैछ । संस्थापन पक्षले पार्टीका प्रतिपक्षका रूपमा…

‘लालुमै’लाई दर्शकको साथ

केही साताअघि सार्वजनिक गरिएको ‘लालुमै’ बोलको गीतले अत्यधिक दर्शकको साथ पाउन सफल भएको छ । विष्णु माझी र सन्दीप न्यौपानेले गाएको यो गीतमा शिव हमालको शब्द तथा सङ्गीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशीष अविरलले…

‘प्रेमगीत’बाट चम्किएका प्रदीप पछिल्ला छिमलका सर्वाधिक व्यस्त, महँगा र डिमान्डेड अभिनेता प्रदीप खड्काले आइतवारबाट जीवनको २७औँ वसन्त पार गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेकबहादुर खड्काको…

देखिएन दुई तिहाइको तुक !

पार्टीको गुटबन्दी एकताको बाधक काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउन खडा गरिएको कार्यदललाई हिजो अध्यक्षद्वयले फागुन ९ गतेसम्म बाँकी रहेका काम सम्पन्न गर्न निर्देशन दिएको छ । कम्युनिस्ट पार्टीले आन्दोलन इमानदारीपूर्वक सम्पन्न…

‘मौलिक हकको हनन’

लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा‘ गीत युुट्युबबाट हटाउन बाध्य पारिएको भन्दै सर्वत्र विरोध भएको छ । सामाजिक सञ्जालदेखि प्रतिपक्षमा रहेका राजनीतिक दलहरूले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै…

प्रधानमन्त्रीले भन्दैमा व्याजदर घट्दैन

पृथ्वीबहादुर पाँडे अहिले व्यवसायीहरू बैङ्कले दिने ऋणको व्याज महँगो भयो भनेर विभिन्न निकायहरूमा गुनासो गरिरहेका छन् । व्याज महँगो भयो भनेर कराउने व्यवसायीहरूको प्रवृत्ति नै जस्तो बनिसकेको छ । व्याजदर कहिले माथि जान्छ, कहिले तल…

पार्टी गुटबन्दीमा सरकार कमिसनमा

काठमाडौँ । गुटबन्दीले थलिएको पार्टी र अराजकताले क्षय गरेको सङ्गठनको शक्ति हुँदैन । विघटित एमालेमा जस्तो शिरदेखि पैतालासम्म फैलिएको गुटबन्दीकै बीचमा त्यस्तै प्रकृतिको माओवादीसँग पार्टी एकता भयो । चुनावी मोर्चामा पनि त्यही गुटबन्दीको बढोत्तरी हुन्थ्यो…

रामचन्द्रको सपना दुवै अधुरा

काठमाडौँ । उदार भावनाको खडेरी लागेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै कारण चेपुवामा परे । उनको रहर पार्टी सभापति बन्ने र देशको प्रधानमन्त्री हुने थियो । तर यी दुवै पदमा उनी आउन सक्ने…