Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नारायणकाजी श्रेष्ठ आज राति चीन भ्रमणमा जाँदैछन्। गृहबाट परराष्ट्रमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो। आज राति ११ बजे श्रेष्ठ चीन भ्रमणका... थप हेर्नुहोस्

होलीमा कडा छ उपत्यकाको सुरक्षा व्यवस्था

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौँ । आज होली पर्व । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउ... थप हेर्नुहोस्

सामुदायिक सेवा केन्द्रको परिचयात्मक भेला

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं । २०३९ सालदेखि नेपाल प्रहरीको सहयोगी संस्थाको रुपमा स्थापना गर्ने अभियान शुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभरि फैलिएको छ । त्यो केन्द्रको उद्देश्य समाजभित्र विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउन... थप हेर्नुहोस्

बौद्ध सामुदायिक केन्द्रका सदस्य सगरमाथा आरोहणको तयारी

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं । गर्मी मौसम शुरु भएपछि नेपालका पर्यटकीय क्षेत्रहरु रंगी बिरंगी हुन थाल्छन् । यो मौसममा हिमाल आरोहण गर्ने देशी तथा विदेशी पर्वतारोहीहरुको लाम लाग्दछ । यही लामभित्र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेव... थप हेर्नुहोस्

अस्पतालमै बयान दिएर हाजिरी जमानीमा छुटे महरा

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । सुन तस्करीको सञ्जाल मिलाएको आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । छोरा एटम महराको जिम्... थप हेर्नुहोस्

गुण्डा र डन सांसद र मन्त्री

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । तस्कर र गुण्डालाई पार्टीमा भिœयाएर आदर्शका कुरा गर्ने कम्युनिष्ट र काँग्रेसले समाजमा ऐजेरु बनेका दीपक मनाङ, रोज राना, गणेश लामा, मिलन चक्रे, कुमार घैंटे, दिनेश अधिकारी (चरी) जस्ताको आम्दानीबाट पोसिएका नेतालाई ... थप हेर्नुहोस्

सकियो महराको बयान

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्या... थप हेर्नुहोस्

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृहमन्त्रालय

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ। गृह मन्त... थप हेर्नुहोस्

विप्लव र प्रकाण्ड ओली भेट्न बालकाेट पुगे

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् । बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । ... थप हेर्नुहोस्

अरुण चौधरीकी पत्नी शिलालाई सीआईबीले लिखित बयान गरायो

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बयान कागज गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् । बाँसबारी छालाजुत्ता कारखाना लिम... थप हेर्नुहोस्