पाँच वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि चीन जाँदैछन् ।  भारतबाट फर्किएसँगै बेइजिङ जाने तयारीसमेत भइरहेको छ । अप्रिल ८ देखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्ज (बोआओ फोरम फर…

प्रशासनिक अराजकताको बीउ को ?

राष्ट्रको ढुकुटीको चासो छैन । देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाशमा सहभागी हुन चाहेका ९६५६ मध्ये  ५ सचिव, ३८ सहसचिव, १५८ उपसचिव, १४ सय अधिकृत तहका थिए । उनीहरूको निमित्त ५ देखि ७ वर्षको एकमुष्ट तलब…

रोकिए कर्मचारी, जोगियो ढुकुटी

काठमाडौँ । देउवा सरकारले वैधानिकता गुमाएपछि व्यूरोक्रेसी क्षेत्रलाई लथालिङ्ग बनाउने गरी घोषणा गरेको स्वेच्छिक अवकाश प्रक्रियालाई वर्तमान सरकारले रोकेको छ । कामै नगरी २० वर्षे सेवा पूरा गरेका उमेर हद ५० पूरा गरेका सरकारले खटाएको…

चिनी उद्योगीलाई यादवको धम्की

काठमाडौँ । कृषिप्रधान देशका किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदासमेत लाचार बन्ने सरकारका हिजोका मन्त्रीहरूलाई नेकपा माआवादीका तर्फबाट कृषि, भूमिसुधार व्यवस्था र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका चन्द्र खनाल र मातृका यादवले शिक्षा दिएका छन्…

इन्धन चोर्नेको मुखका चुकुल

काठमाडौँ । नेपाल आयल निगमको सम्पत्तिमा तेलचोर ट्याङ्कर व्यवसायी, पेट्रोलियम डिलर्स एसोसिएसन र ट्याङ्कर चालक सहचालक मात्र होइन, बिक्री गरेर नाफा खानेहरूको रजाइँको अन्त्य हुने शङ्का अब नियन्त्रण गर्ने हिम्मत निगमका प्राविधिकहरूले गरेका छन् ।…

धम्की र त्रासकै भरमा चन्द

काठमाडौँ । कम्युनिस्ट पार्टीहरूका बीचमा एकता हुँदैछ । त्यो पनि जनताले निर्वाचनबाट स्पष्ट बहुमतको भारी बोकाएको समयमा । सिद्धान्त, विचार, कार्यक्रम र नीतिले कम्युनिस्ट पार्टीलाई ठाउँमा ल्याउँछ र जनताको सेवक बनाउँछ । माओवादी जनयुद्धको सपना…

काम देखाउँदा प्रहरीलाई आयो पैसा

काठमाडौँ । राज्यले ध्यान नदिएको पौरखी प्रहरी प्रोत्साहन योजनाप्रति सामाजिक उत्तरदायित्व वहनअन्तर्गत बैङ्कहरूले अगाडि बढाउने योजना सुरु गरेका छन् । नेपाल प्रहरीले सेवा मात्र गर्छ, जनताले साथ दिएको समयमा आफ्नो क्रियाशीलता बढाउँछ । जनता र…

युरोपेली युनियन हटाऊ

काठमाडौँ । कुनै पनि देशको सार्वभौम सत्ता र प्रादेशिक अखण्डताको विरुद्ध युरोपेली युनियनले बोल्न पाउँदैन । नेपालको चुनाव पर्यवेक्षण गर्न आउने अनि यहाँ जातीय दङ्गा भड्काउने युरोपेली युनियन नामक संस्था नेपालमा किन आवश्यक प¥यो ?…