Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुर्गा प्रसाईंले आज काठमाडौं थर्काउँदै

२०८० फाल्गुन १

ताजा नेपाल

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमा... थप हेर्नुहोस्

माओवादीले कार्यक्षेत्रमा नखट्ने नेतालाई कारबाही गर्ने

२०८० माघ २९

ताजा नेपाल

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्न निर्देशन दिएका छन् । उनले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर... थप हेर्नुहोस्

प्रचण्ड भन्छन् कांग्रेससँगको गठबन्धन फलदायक रहेन

२०८० माघ २९

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको ... थप हेर्नुहोस्

यज्ञप्रसाद श्रीमानको मुगु सरुवा

२०८० माघ २९

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएका आच... थप हेर्नुहोस्

१ करोड ८२ लाख ५१ हजार नक्कली नोट समातियो

२०८० माघ २९

ताजा नेपाल

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले१ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारती... थप हेर्नुहोस्

कमरेड कहाँबाट आयो यति धेरै धन ?

२०८० माघ २९

ताजा नेपाल

काठमाडौं । झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। झापाको दमक १३ स्थित सरकारी जग्गा हडपेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा खेपिरहेका गगन र उनकी श्रीमती केशावती पुरी ... थप हेर्नुहोस्

महरापछि सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लियो

२०८० माघ २९

ताजा नेपाल

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज दीपेश पुनसँग बयान लिएको छ । सिंहदरबारमा रहेको आयोगले अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासा... थप हेर्नुहोस्

नक्कली मदिरा बनाएर बेच्ने कारागार चलान

२०८० माघ २८

ताजा नेपाल

 नक्कली मदिरा बनाएर बेचबिखन गर्ने मामा भान्जा पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ । काठमाडौं जिल्ला अदालतले रामेछापको खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश... थप हेर्नुहोस्

एमाले महासचिव शंकर पोखरेल चडेको गाडी दुर्घटना

२०८० माघ २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ । दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजो शनिबारको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको च... थप हेर्नुहोस्

अरुण चौधरी छाड्ने अदालतको आदेशप्रति गृहमन्त्रीको असन्तुष्टि

२०८० माघ २८

ताजा नेपाल

२८ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस... थप हेर्नुहोस्