Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं। सरकारले स्वीटजरल्याण्डका उद्यमी व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स... थप हेर्नुहोस्

न्यायको निम्ति वर्षौंदेखि छोरालाई कुर्दै ओमनाथ र देवीमाया

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडाैं । इलाम दुईले नपाएको त्यो महत्वपूर्ण क्रान्तिकारी दुईटा भोट यानिकि नदेखिएको जात । हाल पूर्वी इलामको क्षेत्र नम्बर २ चुनावी माहोल तातेको छ । सङ्घीयता धर्मनिरपेक्षता जातीय छुवाछुत उन्मुलन, पहिचानको नारालाई अघि सार... थप हेर्नुहोस्

आज काँग्रेसले उम्मेदवार छान्दै

२०८० चैत्र २०

ताजा नेपाल

काठमाडौं । आज नेपाली काँग्रेसले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छान्ने भएको छ । सो प्रयोजनका लागि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो... थप हेर्नुहोस्

दश सचिवको सरुवा, को कता ?

२०८० चैत्र २०

ताजा नेपाल

काठमाडौं । सरकारका सचिवहरूको व्यापक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवा गरको हो । सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्... थप हेर्नुहोस्

विभाजनको नजिक नागरिक उन्मुक्ति पार्टी

२०८० चैत्र २०

ताजा नेपाल

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा पार्टी विभाजनको नजिक पुगेको छ । सोमवार फेसुबुक स्टटास राख्दै पार्टी संस्थापक नेता रेशमलाल चौधरीले जसरी पनि सत्ताको हालिमुहाली गर्नेको पछाडी आफुहरु... थप हेर्नुहोस्

कर्णालीमा मुख्यमन्त्री एमालेलाई

२०८० चैत्र २०

ताजा नेपाल

कर्णाली । संघीय सरकारमा आएको परिवर्तनसँगै प्रदेशहरुमा धमाधम असर देखिन थालेको छ । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्र... थप हेर्नुहोस्

नौ दिने चिन भ्रमणबाट उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्। उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन्। चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श... थप हेर्नुहोस्

संसदीय समिति गठनको मागबाट पछि हटेन काँग्रेस

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं। गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि सहकारी ठगी प्रकरण रवि लामिछानेका लागि भालुको कम्पट भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्द... थप हेर्नुहोस्

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तम... थप हेर्नुहोस्

कुलेखानी–दक्षिणकाली सडक अनिश्चितकाल सवारी बन्द

२०८० चैत्र १९

ताजा नेपाल

हेटौँडालाई काठमाडौंसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आइतबार हिजोदेखि अनिश्चितकालका निम्ति सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडक... थप हेर्नुहोस्