Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तम... थप हेर्नुहोस्

कुलेखानी–दक्षिणकाली सडक अनिश्चितकाल सवारी बन्द

२०८० चैत्र १९

ताजा नेपाल

हेटौँडालाई काठमाडौंसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आइतबार हिजोदेखि अनिश्चितकालका निम्ति सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडक... थप हेर्नुहोस्

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत माग्दै छन्

२०८० चैत्र १९

ताजा नेपाल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज वाग्मती प... थप हेर्नुहोस्

अनावश्यक भेटघाट बन्द गरी बजेट लेखन सुरु

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ र ०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले... थप हेर्नुहोस्

काँग्रेसले आज पनि रोक्यो संसद

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंले भने, अब बैंकको पैसा तिर्छु

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । २० दिन दिल्ली बसेर फर्केका प्रसाइले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र ... थप हेर्नुहोस्

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन

२०८० चैत्र १७

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फार... थप हेर्नुहोस्

ट्याक्सी त्रिशूलीमा खस्दा एकै परिवारका ५ जनाको मृत्यु

२०८० चैत्र १७

ताजा नेपाल

चितवन । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएक... थप हेर्नुहोस्

बागमतीमा सत्तारुढ गठबन्धन बहुमतमा

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । संघीय सरकारको समिकरण परिवर्तनसँगै प्रदेश सरकारहरु धमाधम धरासायी बनिरहेको छ । हाम्रो नेपाली पार्टी हानेपा बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्रा... थप हेर्नुहोस्

दुई मन्त्रीसहित प्रधानमन्त्री हेटौंडा जाँदै

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् । आज र भोली दु... थप हेर्नुहोस्