पार्टी एकतामा एमालेको भर !

कार्यदलको ढिलाइले बढायो शङ्का काठमाडौँ । कम्युनिस्ट पार्टीको स्थापना भएकै दिन मे २२ अर्थात् वैशाख ९ गते नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बीचमा पार्टी एकता हुन्छ ? समानता नीति, सिद्धान्त, कार्यक्रम मिलेका दलहरूका बीचमा…

दुवैतिर वरिष्ठ : अपराध नियन्त्रण दुवैको एजेन्डा

काठमाडौँ । सरकारले यस पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीमा सङ्गठनका वरिष्ठ अधिकृतहरूलाई नियुक्त गरेको छ । विगतमा सशस्त्रमा वरिष्ठता र जेष्ठतालाई दायाँ–बायाँ गरिएको छैन र राजनीतिक हस्तक्षेप भएको पनि छैन । तर नेपाल…

न्यायाधीश कुकर्म गर्न सिपालु !

काठमाडौँ । सम्मानित सर्वोच्च अदालत अहिले एकपछि अर्को बदनाम हुँदैछ । भ्रष्टाचार सर्वोच्चको श्रीपेच नै भयो । उमेर ढाँटेर प्रधानन्यायाधीश भएका गोपाल पराजुलीलाई हैरान पारिएकै बेला अर्का पूर्वन्यायाधीशले प्रयोग गरिरहेको सरकारी गाडी खोसेर सर्वोच्च अदालतका…

धरहरा बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाईयो ज्ञापनपत्र

काठमाडौं । “मेरो धरहरा मै बनाउँछु” अभियानलाई सफल पारौं भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव उपसिचव युवराज दाहाललाई उक्त ज्ञापनपत्र…

चन्दा उठाउने चिरिप्पै

काठमाडौँ । बहुमूल्य वृद्ध श्रीखण्डको तस्करी फेरि हुन थालेको छ । भारतबाट नेपाल हुँदै चीनमा तस्करी हुने रक्तचन्दन (श्रीखण्ड) को तस्करी नेपाल–भारत आउ–जाउ हुने यात्रु बसको प्रयोगबाट भएको भेद खुलेको छ । राजधानीको शान्ति सुरक्षामाथि…

दुवै प्रहरीले आइजीपी पायो

काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल र सैलेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि नेपाल प्रहरीका प्रचारित डीआईजी रमेश खरेल आजबाट बिदा बस्ने धम्की दिँदै हिँडेका छन् ।…

यी संस्थाको औचित्य सकियो ?

सरकारका कामको निगरानी संसद्ले गर्छ । संसद्को निगानी संसद्का विभिन्न समितिहरूले गर्छन् । संसद्को वर्षे अधिवेशन सुरवात हुँदैछ । त्यो बेलासम्म सरकारको नकचरो प्रवृत्तिलाई देखाउँदै चुनौती थप्दै शिक्षा माफियाहरूले विद्यार्थीको भर्नाका नाममा करोडौँ लुटिरहेका छन्…

क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

बाँके । प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाइगाँउका एक युवकले आइतवार मुद्दा दायर गरेका छन् । भुजाइगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रूपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर…