एकै रातमा सबैतिर डाङडुङ !

काठमाडौँ । उखानै छ– ‘जस्तो रोप्यो, त्यस्तै फल्छ ।’ नेपाली गणतन्त्रको सत्ता पाटोमा नअटेकाले अर्थात् धम्क्याएर खाने प्रवृत्तिमा पल्केकाहरूबाट सुरुवात जसरी भयो, त्यसरी नै राजनीतिमा ठगी परिवेश देखियो । गुण्डा र आवारालाई तह लगाएर कानुन…

देखिएन दुई तिहाइको तुक !

पार्टीको गुटबन्दी एकताको बाधक काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउन खडा गरिएको कार्यदललाई हिजो अध्यक्षद्वयले फागुन ९ गतेसम्म बाँकी रहेका काम सम्पन्न गर्न निर्देशन दिएको छ । कम्युनिस्ट पार्टीले आन्दोलन इमानदारीपूर्वक सम्पन्न…

रामचन्द्रको सपना दुवै अधुरा

काठमाडौँ । उदार भावनाको खडेरी लागेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै कारण चेपुवामा परे । उनको रहर पार्टी सभापति बन्ने र देशको प्रधानमन्त्री हुने थियो । तर यी दुवै पदमा उनी आउन सक्ने…

सरकारको प्राथमिकता के हो

काठमाडौँ । नेताभन्दा कर्मचारी बाठा, प्राविधिकभन्दा ठेकेदार टाठा भएको देशमा सरकारले जतिसुकै राम्रा योजना ल्याए पनि समयमा काम हुँदैन । सरकार लगानी बढाउने भन्दै लगानी सम्मेलनको रोइलो गाउँदैछ । नेपालको राजस्व छल्ने र राज्यलाई ठग्नेहरू…

सुस्ताएको काँग्रेसले पायो काम

डलरमणिहरू फैलिए धमाधम काठमाडौँ । प्रजातन्त्रको रामनमी जप्यो, व्यवहार निरङ्कुशतातर्फ लम्किँदै राष्ट्रिय ढुकुटी स्वाहा बनाउँदै आएको नेपाली काँग्रेस मेडिकल माफियाको उक्साहटमा र कनकमणि ब्रान्डका डलरकान्तहरूको खेलौना बन्न पुगेका डा. गोविन्द केसीको सती गएको छ ।…

देउवाको बाटोमा ओलीको तमासा

त्यसै भएर थप्पड खान्छन् नेता ! काठमाडौँ । पार्टी सत्तामा जानासाथ राष्ट्रको ढुकुटीबाट आफन्त र कार्यकर्तालाई उपचार खर्चका नाममा पैसा बाँड्ने प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपाबीच बढेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीकालको ९…

बैङ्कले सेयर ब्रोकर पाउँदैमा सुधार होला ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गर्दै बैङ्कलाई ब्रोकर लाइसेन्स दिन निर्देशन दिएको छ । यससँगै लगानीकर्ताले बुझ्नुपर्ने कुरा के छ भने बैङ्कले नै ब्रोकर लाइसेन्स पाउने हो अथवा सहायक कम्पनीमार्फत्…