गृहको हुंकार काम लागेन

काठमाडौँ । सुरक्षाकर्मी र अर्थ मन्त्रालय भन्सारका कर्मचारीको मिलेमतोमा एयरपोर्ट भन्सार र सुरक्षा भन्सारबाट प्रवेश गरेको तस्करीतन्त्रको भण्डाफोर गर्ने क्रम तीव्र छ । प्रहरीको सीआईबी, अपराध महाशाखा जस्ता निकायले बारम्बार सुन पक्रन्छन्, भरिया समाउँछन् तर…

क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

बाँके । प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाइगाँउका एक युवकले आइतवार मुद्दा दायर गरेका छन् । भुजाइगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रूपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर…

एकैचोटि तीनतिर ठग्छन् निजी विद्यालय

व्यापारका पनि सीमा हुन्छन् । नाफा कति खाने ? छुट कति दिने र कतिमा बेच्दा व्यापार दीर्घकालीन हुन्छ भन्ने बुझाइ भएकाहरूले नै व्यापार सञ्चालन गर्छन् भन्ने मेरो बुझाइ छ । वस्तुको वास्तविक मूल्यभन्दा जब दश…

नेतृत्वले समयमै सोचे राम्रो

ईश्वरी वाग्ले जनताको चाहनाअनुसार चुनावकै समयमा पार्टी एकताको मुद्दा लिएर मत माग्न गएका माओवादी र एमाले नेताहरू पार्टी एकतामा मन्थन गर्दै गर्दा भागबन्डाको अत्तो थापेका समाचारले निराशा र शङ्का उब्जाएको छ । सरकार बनेको एक…

साढे छ अरबको विद्यालयको लाइबेरीमा माफियाको चलखेल

पुण्यप्रसाद प्रसाई, साहित्यकार तथा प्रकाशक देशमा पुस्तकालय भएनन्, औपचारिक शिक्षा अर्थात् डिग्रीका लागि बाहेकको शिक्षामा सरकारले ध्यान पु¥याउँदै पु¥याएन भनिँदै रहेको बेला सरकारले अब भने सोचमा केही परिवर्तन गरेको लक्षण देखा परेको छ । सार्वजनिक…

सुबेदारबाट श्री ३ महाराज बन्न सफल जङ्गबहादुर

मोहन थापा जन्म र परिवार जङ्गबहादुर कु“वरको जन्म वि.सं. १८७४ असार ७ गते काठमाडौँमा भएको हो । उनी तत्कालीन नेपाल दरबारका काजी बालनरसिंह कुँवरकी कान्छी श्रीमती गणेशकुमारीतर्फका जेठा छोरा थिए । जङ्गबहादुरको बाल्यकालको नाम वीरनरसिंह…

प्रचण्डले ‘कान्छी’ हेरेपछि…

अभिनेत्री श्वेता खडकाद्वारा निर्मित चलचित्र ‘कान्छी’ को आइतवार साँझ काठमाडौँमा विशेष शो आयोजना गरियो । कुमारी हलमा आयोजित विशेष शोमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता…

हट अवतारमा प्रियंका

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा श्रोता सामु नयाँ गीत लिएर आएका छन् । नेपाली साङ्गीतिक आकाशमा कैयौँ हिट गीत दिएका परियारले ‘मात नलाग्ने’ बोलको गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।…