राष्ट्रपतिले ख्याल नगर्दा !

काठमाडौँ । राष्ट्रपति आफैँ सरकार प्रमुख आफ्नै पार्टीका अध्यक्ष । अझ भन्ने हो भने दासढुङ्गा घटनाको छानबिन टोलीका नेता नै खड्ग ओली थिए । तर विद्या भण्डारीले राष्ट्रपतिको तहबाट दासढुङ्गा घटनाका बारेमा रामकुमार वान्तवा राईको…

आईजीपीका बारेमा गृहमन्त्री चुपचाप

काठमाडौँ । पार्टीमा विवादरहित र सङ्गठनमा कुशल रामबहादुर थापा ‘बादल’ले काम गर्नै नदिने विगतका गृहमन्त्रीहरूलाई घेराबन्दीमा पार्ने संस्कारको सुरुमै नियन्त्रण गरेका छन् । गृहमन्त्री बादलले त्यो प्रक्रिया नअपनाएको भए उनको कार्यकक्ष उनी मन्त्रालय नपुग्दै खचाखच…

आरजुले बचाएकी कामिनीको जागिर जाने

फोरजीको नाममा ग्राहक लुटिँदै काठमाडौँ । नेपाल टेलिकमभित्रको भ्रष्टाचारले ग्राहक वर्गले त्यो संस्थाको सेवा सहजरूपमा पाउन सकेका छैनन् । तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक कामिनी राजभण्डारीलाई हटाउन निर्णय गर्दै थिए तर तत्कालीन प्रधानमन्त्रीपत्नी डा.…

यसरी हुन्छ नेपालबाट तस्करी

वीरगन्ज । तेस्रो मुलुकबाट मरिच आयात गरेर भारत तस्करी गर्ने क्रम बढेको छ । भारतमा भन्दा भन्सार कम भएको फाइदा उठाउँदै केही व्यापारीले मरिच आयात गरेर तस्करी गरिरहेका छन् । केही समयअघि सम्म साइकल र…

१४ सांसद पुनर्निर्माण प्राधिकरणको परामर्शदाता

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्मा भूकम्प अतिप्रभावित १४ जिल्लाबाट एक–एक जना सांसदलाई मनोनीत गरिएको छ । सिन्धुलीबाट हरिबोल गजुरेल, काठमाडौँबाट गगन थापा, दोलखाबाट पार्वत गुरुङ, रामेछापबाट श्यामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकबाट अग्नि सापकोटा, काभ्रेबाट गङ्गा…