चन्दा उठाउने चिरिप्पै

काठमाडौँ । बहुमूल्य वृद्ध श्रीखण्डको तस्करी फेरि हुन थालेको छ । भारतबाट नेपाल हुँदै चीनमा तस्करी हुने रक्तचन्दन (श्रीखण्ड) को तस्करी नेपाल–भारत आउ–जाउ हुने यात्रु बसको प्रयोगबाट भएको भेद खुलेको छ । राजधानीको शान्ति सुरक्षामाथि…

दुवै प्रहरीले आइजीपी पायो

काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल र सैलेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि नेपाल प्रहरीका प्रचारित डीआईजी रमेश खरेल आजबाट बिदा बस्ने धम्की दिँदै हिँडेका छन् ।…

जाने बेलामा आईजीपी अर्याल फसे

काठमाडौँ । प्रहरीका आईजीपीहरू भ्रष्ट हुने रहेछन् भन्ने कुरा पदमुक्त हुने बेलामा पनि आईजीपी प्रकाश अर्याल विवादमुक्त नहुनुले छर्लङ्ग बनायो । ३४ किलो सुनको सुराकी खर्च आफैँ कुम्ल्याएका प्रकाश अर्यालको मुद्दा अख्तियारमा थन्किएको छ ।…

गृहको हुंकार काम लागेन

काठमाडौँ । सुरक्षाकर्मी र अर्थ मन्त्रालय भन्सारका कर्मचारीको मिलेमतोमा एयरपोर्ट भन्सार र सुरक्षा भन्सारबाट प्रवेश गरेको तस्करीतन्त्रको भण्डाफोर गर्ने क्रम तीव्र छ । प्रहरीको सीआईबी, अपराध महाशाखा जस्ता निकायले बारम्बार सुन पक्रन्छन्, भरिया समाउँछन् तर…

क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

बाँके । प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाइगाँउका एक युवकले आइतवार मुद्दा दायर गरेका छन् । भुजाइगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रूपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर…

सेयर बजार घट्दा उठ्छन् यी मुद्दा !

काठमाडौँ । नेपाली सेयर बजारमा पूर्वाधार निर्माण, सेयर बजार सुधारका मुद्दा तब मात्र उछालिन्छ, जतिखेर बजार घट्दो क्रममा रहेको हुन्छ । घट्दो बजार नै राजनीतिक दल, लगानीकर्ता हुन् वा बजार सञ्चालक तथा नियामक सबैले बजार…

एकैचोटि तीनतिर ठग्छन् निजी विद्यालय

व्यापारका पनि सीमा हुन्छन् । नाफा कति खाने ? छुट कति दिने र कतिमा बेच्दा व्यापार दीर्घकालीन हुन्छ भन्ने बुझाइ भएकाहरूले नै व्यापार सञ्चालन गर्छन् भन्ने मेरो बुझाइ छ । वस्तुको वास्तविक मूल्यभन्दा जब दश…

नेतृत्वले समयमै सोचे राम्रो

ईश्वरी वाग्ले जनताको चाहनाअनुसार चुनावकै समयमा पार्टी एकताको मुद्दा लिएर मत माग्न गएका माओवादी र एमाले नेताहरू पार्टी एकतामा मन्थन गर्दै गर्दा भागबन्डाको अत्तो थापेका समाचारले निराशा र शङ्का उब्जाएको छ । सरकार बनेको एक…