सरकारको प्राथमिकता के हो

काठमाडौँ । नेताभन्दा कर्मचारी बाठा, प्राविधिकभन्दा ठेकेदार टाठा भएको देशमा सरकारले जतिसुकै राम्रा योजना ल्याए पनि समयमा काम हुँदैन । सरकार लगानी बढाउने भन्दै लगानी सम्मेलनको रोइलो गाउँदैछ । नेपालको राजस्व छल्ने र राज्यलाई ठग्नेहरू…

सुस्ताएको काँग्रेसले पायो काम

डलरमणिहरू फैलिए धमाधम काठमाडौँ । प्रजातन्त्रको रामनमी जप्यो, व्यवहार निरङ्कुशतातर्फ लम्किँदै राष्ट्रिय ढुकुटी स्वाहा बनाउँदै आएको नेपाली काँग्रेस मेडिकल माफियाको उक्साहटमा र कनकमणि ब्रान्डका डलरकान्तहरूको खेलौना बन्न पुगेका डा. गोविन्द केसीको सती गएको छ ।…

देउवाको बाटोमा ओलीको तमासा

त्यसै भएर थप्पड खान्छन् नेता ! काठमाडौँ । पार्टी सत्तामा जानासाथ राष्ट्रको ढुकुटीबाट आफन्त र कार्यकर्तालाई उपचार खर्चका नाममा पैसा बाँड्ने प्रतिस्पर्धा नेपाली काँग्रेस र नेकपाबीच बढेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीकालको ९…

बैङ्कले सेयर ब्रोकर पाउँदैमा सुधार होला ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गर्दै बैङ्कलाई ब्रोकर लाइसेन्स दिन निर्देशन दिएको छ । यससँगै लगानीकर्ताले बुझ्नुपर्ने कुरा के छ भने बैङ्कले नै ब्रोकर लाइसेन्स पाउने हो अथवा सहायक कम्पनीमार्फत्…

दरबारमार्ग प्रहरी सक्रिय हुँदा

काठमाडौँ । काठमाडौँ प्रहरी परिसरले दशैँ–तिहार शान्ति सुरक्षा अभियानमा विगतभन्दा राम्रो र सुदृढ बनाएको दाबी गरेको छ । यस पटक चोरीका सूचना सुन्नुपरेन । प्रहरीले तिहारमा पटका नियन्त्रण गरेको दाबी गरे पनि चक्रपथभित्रको टोखा क्षेत्रमा…

भाजपाका मोदीबाटै हिन्दू धर्ममा खतरा !

मूर्ति बेच्ने बसुन्धारा र हिमालय, मन्दिर धाउने ज्ञानेन्द्र ! काठमाडौँ । नेपालमा सनातन हिन्दू राष्ट्र भनेर प्रचार–प्रसार र ठगी कुरा गरेर हिँड्नेहरू नै हिन्दू धर्म संस्कारविरोधी रहेका छन् । हिन्दू धर्म, दर्शन, आचार र नैतिकताअनुसार…

वीपीको सपनामा कांग्रेसको व्यापार

काठमाण्डौ । नेपाली राजनितीका आदेश पुरुषहरुले सत्ताको रजाइ धेरै गर्न पाएनन् । कांग्रेसका वीपी कोइराला कांग्रेसका मात्र बनाइए । उनका भाई गिरिजा भ्रष्टाचारमा सर्वाेकृष्ट पदकधारी बनाइए । उनका आर्थिक सारथी थिए एडिबी विश्व बैंक अन्र्तराष्ट्रिय…

गृहको आन्तरिक रिपोर्ट : प्रहरी हाकीमबाट प्रहरी कै…

काठमाण्डौ । वदनाम भईसकेको प्रहरी संगठनको सुधार कसरी होला ? सरकारको आफ्नो प्रतिनिधिको रुपमा प्रहरीले देशका कुना काप्चामा खटाएको हुन्छ । तर अपराध महानगरीय वृत्त केरकार परिसरकाले मात्र होइन सिआईवी, एयरर्पोट जस्ता ठाउँमा खटेकाहरुले गर्छ…