न्यायाधीश कुकर्म गर्न सिपालु !

काठमाडौँ । सम्मानित सर्वोच्च अदालत अहिले एकपछि अर्को बदनाम हुँदैछ । भ्रष्टाचार सर्वोच्चको श्रीपेच नै भयो । उमेर ढाँटेर प्रधानन्यायाधीश भएका गोपाल पराजुलीलाई हैरान पारिएकै बेला अर्का पूर्वन्यायाधीशले प्रयोग गरिरहेको सरकारी गाडी खोसेर सर्वोच्च अदालतका…

योजनाविहीन राजपा

काठमाडौँ । भारतमा काँग्रेस आईबाट छुट्टिएर भारतीय जनता पार्टी खडा गर्दा लालकृष्णा आडवाणी र भगतसिंह कोसियारीहरूले बहुमत प्राप्त सत्ता प्राप्त होला भन्ने सोचेनन् । हिन्दू धर्मको झन्ड उठाउँदै भाजपाले भारतमा अनेक ताण्डव देखायो । नेपालको…

चल्दैन यातायातमा गुण्डाराज

काठमाडौँ । लोकतन्त्रमा गुण्डाराज चल्दैन । सङ्घीयता र समावेशिताको मुद्दा जसले उठाए पनि राम्रो हो । तर नेपालको शैक्षिक क्षेत्र, कृषि तरकारी बजार र यातायातको क्षेत्रमा दादागिरी छ । सरकार कडा रूपमा प्रस्तुत हुन नसक्दा…

आर्थिक रूपमा खस्कियो त देश !

कहाँ गए वामपन्थी अर्थशास्त्रीहरू ? काठमाडौँ । राष्ट्रिय योजना आयोगमा हुनुपर्ने तथ्याङ्कशास्त्रीलाई एकाएक अर्थमन्त्री बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका योजनाहरू बकमफुसे हुने त होइनन् ? अहिले देखिएको सेयर बजारको अवस्थाले शङ्का उब्जाएको छ । नेपालको…

चन्दा उठाउने चिरिप्पै

काठमाडौँ । बहुमूल्य वृद्ध श्रीखण्डको तस्करी फेरि हुन थालेको छ । भारतबाट नेपाल हुँदै चीनमा तस्करी हुने रक्तचन्दन (श्रीखण्ड) को तस्करी नेपाल–भारत आउ–जाउ हुने यात्रु बसको प्रयोगबाट भएको भेद खुलेको छ । राजधानीको शान्ति सुरक्षामाथि…

दुवै प्रहरीले आइजीपी पायो

काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल र सैलेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि नेपाल प्रहरीका प्रचारित डीआईजी रमेश खरेल आजबाट बिदा बस्ने धम्की दिँदै हिँडेका छन् ।…

जाने बेलामा आईजीपी अर्याल फसे

काठमाडौँ । प्रहरीका आईजीपीहरू भ्रष्ट हुने रहेछन् भन्ने कुरा पदमुक्त हुने बेलामा पनि आईजीपी प्रकाश अर्याल विवादमुक्त नहुनुले छर्लङ्ग बनायो । ३४ किलो सुनको सुराकी खर्च आफैँ कुम्ल्याएका प्रकाश अर्यालको मुद्दा अख्तियारमा थन्किएको छ ।…

गृहको हुंकार काम लागेन

काठमाडौँ । सुरक्षाकर्मी र अर्थ मन्त्रालय भन्सारका कर्मचारीको मिलेमतोमा एयरपोर्ट भन्सार र सुरक्षा भन्सारबाट प्रवेश गरेको तस्करीतन्त्रको भण्डाफोर गर्ने क्रम तीव्र छ । प्रहरीको सीआईबी, अपराध महाशाखा जस्ता निकायले बारम्बार सुन पक्रन्छन्, भरिया समाउँछन् तर…