Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अवैध लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं ।  मकवानपुर, राक्सिराङ गाउँपालिका-१ खोलाटार बस्ने ३३ वर्षीय प्रकाश मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब १ सय २२ केजी १ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय म... थप हेर्नुहोस्

एकताको मुद्दाले राजपामा विभाजनको रेखा

२०७६ कार्तिक २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि अनौचारिक वार्ता दिनहुँजसो हुन्छ तर एकीकरण भने अझै पनि अनिश्चित बनेको छ । राजपाको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका अध्यक्षमण्ड... थप हेर्नुहोस्

माघसम्ममा दरबार हाइस्कूलको काम सकिने

२०७६ कार्तिक २

ताजा नेपाल

काठमाडौं । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को पुनःनिर्माण काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ... थप हेर्नुहोस्

महरालाई सीसीयूमा सारियो

२०७६ कार्तिक २

ताजा नेपाल

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि क्रिटिकल केयर युनिट (सीसीयू) मा सारिएको छ । पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या ... थप हेर्नुहोस्

सर्वोच्चको ठहर : स्थानीय तहका पदाधिकारीले लिँदै आएको तलबभत्ता गैरकानुनी

२०७६ कार्तिक १

ताजा नेपाल

काठमाडौं– सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिँदै आएको मासिक पारिश्रमिक र भत्ता असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे,... थप हेर्नुहोस्

कतारले विदेशी श्रमिकको तलब तोक्ने

२०७६ कार्तिक १

ताजा नेपाल

एजेन्सी । कतार सरकारले विदेशी श्रमिकको न्यूनतम तलब निधारण गर्ने कानुन पारित गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा आप्रवासी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देशभित्र परेको छ । ... थप हेर्नुहोस्

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

२०७६ कार्तिक १

ताजा नेपाल

वीरेन्दन्द्रनगर । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्... थप हेर्नुहोस्

एनआरएन अध्यक्षमा कुमार पन्त विजयी

२०७६ कार्तिक १

ताजा नेपाल

काठमाडौं । चर्को भिडन्तबीच गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन् । मतगणनाको सुरुवाती चरणमा आचार्य अग... थप हेर्नुहोस्

खरानी बनाउने विप्लवको चेतावनी

२०७६ कार्तिक १

ताजा नेपाल

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्दले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनल... थप हेर्नुहोस्

हस्तक्षेपपछि क्यान्सर अस्पताल लथालिंग

२०७६ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल लथालिंग अवस्थामा पुगेको छ । अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि अस्पताल लथालिंग अवस्थामा पुगेको हो । नेपाल अर्बुद रोग निवारण संस्था (गैर सरकारी संस्था) बाट सञ्चाल... थप हेर्नुहोस्