Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

किशोरी बलात्कारको अभियोगमा पक्राउ

२०७६ आश्विन २४

ताजा नेपाल

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाकाल नगरपालिका-६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खब... थप हेर्नुहोस्

दर्जन जुवाडे खालबाटै पक्राउ

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । टोखा नगरपालिका(११ भण्डारीटोल डेरा गरी बस्ने झापा शिब सतासी नगरपालिका(९ घर भएका ३५ वर्षीय पूर्ण बहादुर लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ११ जनालाई नगद २ लाख १४ हजार ९ सय रूपैयाँ र ४ बुक तास... थप हेर्नुहोस्

छुरा प्रहार गरी हत्या

२०७६ आश्विन २४

ताजा नेपाल

पाँचथर । याङवरक गाउँपालिका-६ खाल्ले बस्ने ४० वर्षीय अर्जुन माबोलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने १९ वर्षीय आईतराज योङहाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । एक आपसमा बादब... थप हेर्नुहोस्

हत्या अभियोगमा अमृत पक्राउ

२०७६ आश्विन २४

ताजा नेपाल

स्याङजा । हरिनाश गाउँपालिका-५ बलिडाडा बस्ने २९ वर्षीय महेन्द्र आलेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने २८ वर्षीय अमृत मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच आपसि विबादमा कुटपिट हुँदा महेन्द्... थप हेर्नुहोस्

हराविरुद्ध पर्यो प्रहरीमा उजुरी

२०७६ आश्विन १९

ताजा नेपाल

काठमाडौं । यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ । पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् । प्रह... थप हेर्नुहोस्

दशैंमा जताततै प्रहरीको लूट

२०७६ आश्विन १७

ताजा नेपाल

प्रमको भनाई र आईजीको उर्दीलाई लोप्पा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र घुस प्रकरण बन्द गरेको मुखले जति खोके पनि उनका मन्त्रीहरुले लूट मच्चाउन बाँकी नराखे जस्तै आईजीपी सर्वेन्द्र खनालले प्रहरीमा भ्... थप हेर्नुहोस्

महराले फिर्ता गरे गाडी

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन् । महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन् । मह... थप हेर्नुहोस्

सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चाडपर्वका बेला सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्... थप हेर्नुहोस्

विद्या सुन्दरलाई डेंगु

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । डेङ्गु संक्रमण भएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । बिहीबार अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

ललितपुर । ललितपुर महानगरपालिका-४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-१६ मंगलबजार बस्ने ३२ वर्षीय विरबु जोशी समेत ११ जनालाई नगद २ लाख ६५ हजार रुपैयाँ र ... थप हेर्नुहोस्