Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कटुवा पेस्तोल सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय... थप हेर्नुहोस्

लुकाई छिपाई ल्याएको चाँदी सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

महोत्तरी । जलेश्वर नगरपालिका(२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित भारत बिहार हनुमानजी नगर(१ बस्ने २५ वर्षीय सिताराम साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध ९मनोद्विपक पदार्थ० मेथ एम्फेटामाईन ९क्ष्ऋभ्० १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भए... थप हेर्नुहोस्

भिडियो कन्फ्रेन्सद्वारा प्रहरीलाई निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्... थप हेर्नुहोस्

उपरथी शर्माको सेनापति बन्ने बाटो खुल्यो

२०७६ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएसँगै प्रधान सेनापति बन्ने बाटो खुलेको छ । सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागी थप भएसँगै सेनापति बन्ने बाट... थप हेर्नुहोस्

नयाँ सभामुख चयनका लागि परामर्श शुरु

२०७६ आश्विन १६

ताजा नेपाल

काठमाडौं । परिबन्दमा परेर सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख चयनका विषयमा परामर्श शुरु भएको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका थिए । संघीय संसद् सचिवालयमै कार... थप हेर्नुहोस्

चाडपर्वका बेला प्रहरी थप सक्रिय हुनुपर्छ

२०७६ आश्विन १६

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताउनुभएको छ । ... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ आश्विन १६

ताजा नेपाल

पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका(२३ सबैठवा बस्ने ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा २०७१ कात्तिक १० गतेदेखि फरार कुशवाहलाई वडा प्रहरी कार्या... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित ३ जना पक्राउ

२०७६ आश्विन १६

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-४ जनक चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट ९ पिस सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-३ बस्ने २० वर्षीय प्रबिण कुमार यादब, १९ वर्षी... थप हेर्नुहोस्

अब देशमै केही गर्नुपर्छ

२०७६ आश्विन १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब गर्छु होइन गरेँ भन्ने स्थिति आएको बताएका छन्। नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालु... थप हेर्नुहोस्