Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

न्यायाधीशविरुद्ध महाअभियोगको चेतावनी

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणमा संसदमा न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार... थप हेर्नुहोस्

गनसहित गिरी पक्राउ

२०७६ आश्विन १

ताजा नेपाल

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस... थप हेर्नुहोस्

चोरीपैठारीको सामान समातियो

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता स... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ आश्विन १

ताजा नेपाल

भक्तपुर । जिल्ला अदालत भक्तपुरको २०७४ फागुन २९ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका भक्तपुर नगरपालिका(१० कमलबिनायक बस्ने २० वर्षीय किशोर दुवाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरब... थप हेर्नुहोस्

सत्र वर्षपछि समातिए हत्यारा

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस... थप हेर्नुहोस्

आन्तरिक भ्रष्टाचारले सेनामा खैलाबैला

२०७६ भाद्र ३१

ताजा नेपाल

ईश्वरी वाग्ले काठमाडौं । माओवादीलाई विच्क्याउने त्यो बेला विद्या भण्डारी लाग्नुको कारण तत्कालिन सेनापति रुक्माङगद कटवालले विद्याका लागि सेनाका डाक्टर बच्चु केसीलाई निवासमै पठाएर स्वास्थ्य रेखदेख गर्न लगाएर माओवादीविरु... थप हेर्नुहोस्

मौसमको खराबीले चार हेलिकोप्टरको आकस्मिक अवतरण

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । खराब मौसमका कारण लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो । बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर मौसममा ... थप हेर्नुहोस्

संविधान दिवसमै ब्ल्याक आउट

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संविधान संशोधनको एजेण्डा लिएर अघि बढिरहेको राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान ... थप हेर्नुहोस्

चोरी पैठारीका सामान बरामद

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना। ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उ... थप हेर्नुहोस्

लागूऔषधसहित तीन जना पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया... थप हेर्नुहोस्