Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु सेलेक्ट फन्डले घोषणा गर्यो ९.५० प्रतिशत लाभांश

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालन समितिको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको जनाईएको छ ।
लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने जनाइएको छ ।


सम्बन्धित समाचार