Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सर्वदलीय बैठक ओली आएनन्, खनाल भर्चुअल माध्यमबाट सहभागी

२०७८ जेष्ठ २८

ताजा नेपाल

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव ... थप हेर्नुहोस्

सभामुखले बोलाए दलहरु

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सर्वोच्चतामाथि गरेको प्रहार चिर्न विपक्षी शक्तिहरु सर्वोच्च अदालत गएका छन् । असार १५ भित्र अदालतले फैसला गर्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दालाई प्राथमिकता... थप हेर्नुहोस्

११ खर्व घाटा घटाउँदा ९३ करोड आम्दानी !

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौँ । ११ खर्व बैदेशिक व्यापार घाटा घटाउन ओली सरकाले चौध जिल्लामा ९२ बाट ढुंगाखानी खोलेर ८२८० रोपनी बन क्षेत्र ध्वस्त बनाएर छिमेकी भारतको बस्ती विकासमा सहयोग गर्दा रु ९३ करोड मात्र आम्दानी हुने बताइएको छ । मुलुकको ... थप हेर्नुहोस्

सञ्चारमर मन्त्रीमा बादलपत्नी नैनकला थापा नियुक्त

२०७८ जेष्ठ २८

ताजा नेपाल

विस्तारित मन्त्रिपरिषदमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छ... थप हेर्नुहोस्

सात सिटमा आठ भाइको लडाई ?

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पद एउटै छ । तर उपप्रधानमन्त्री भने सत्ता बचाउन र टिकाउन कति बनाउने हो त्यो प्रधानमन्त्रीको तजबिजको अधिकार हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ३ जना उपप्रधानमन्त्री बनाइएको थियो । तर यस पटक ... थप हेर्नुहोस्

एमाले भत्काउन सफल भए पोखरेल !

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । कलहले राजनीतिमा अस्थिरता निम्त्याउँछ । तर यतिखेर दलहरू पद र स्वार्थको निम्ति लडिरहेका छन् । देश कारोना माहामारीले ग्रस्त छ । अस्पतालमा उपचार नपाएर जनता मरिरहेका छन् । सरकार भने आफ्नै धन्दा चलाइरहेको छ । भत्के... थप हेर्नुहोस्

समाचार गलत नबनाउ २०७८ भदौमै महाधिवेशन हुन्छ : देउवा

२०७८ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । उनले बुधबार एक वक्तव्य जारी गर्दै भनेका छन् ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्... थप हेर्नुहोस्

आफ्नालाई दुस्मन, बिपक्षलाई भगवान मानेपछि कसरी हुन्छ एकता ? योगेश भट्टराई

२०७८ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड मुख्य नेता नै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा ... थप हेर्नुहोस्

बृहत् कम्युनिस्ट एकताको नारा लिएर नेपालले थाले वैकल्पिक पार्टीको तयारी

२०७८ जेष्ठ २६

ताजा नेपाल

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको ६बुँदे प्रस्ताव जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय प्रेरित रहेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट एकता’को अवधार... थप हेर्नुहोस्

प्रतिनिधिसभा विघटनको मुद्दा आजबाट कोट्टिने

२०७८ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं। बादी र प्रतिवादीले आफूले चाहेका न्यायाधीश संवैधानिक इजलासमा परेनन् भनेर सम्मानित अदालतलाई समेत विवादमा पारिएको बेला सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएक... थप हेर्नुहोस्