Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिन्दूत्वभित्र सिआईए र अमेरिकी मिशन

  • अर्जुन ज्ञवाली

केही समय पूर्व अमेरिकी अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हिन्दूत्वका लागि भारतीय जनता पार्टीले आर्थिक सहयोग गरेको भन्ने भनाईमा कुनै सत्यता छैन । यो प्रतिक्रिया भत्र्सना योग्यछ । यस विपरित नेपालको हिन्दू संस्कृति समाप्त गर्न रिमका अध्यक्ष अमेरिकी नागरिक सिआइए एजेन्ट बब अभाकियनले चलाएको माओको नाम बदनाम गर्दै माओकै चीन विरुद्ध चलाइएको नेपालको कथित माओवादी आतङ्कवादलाई भारतको भाजपा, आरएसएस, युरोपियन चर्च र अमेरिकामा रहेको एभाञ्जेलिकल चर्चले सहयोग गरेको थियो । यहाँसम्मकी माओवादी आतङ्ककारी नेता प्रचण्ड र बाबुरामले तत्कालिन समयमा भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयीलाई निवेदन हालेका थिए भने भारतीय गुप्तचर संस्था रअले माओवादी आतङ्ककारीहरूलाई संरक्षण गरेको थियो । तत्कालिन भारतीय गुप्तचर संस्था रअका प्रमुख पिके हर्मिज थाराकन जो माओवादी नेता डा. बाबुराम भट्टराईका घनिष्ठ सहकर्मी हुन्, उनी भगवान शंकराचार्यले अवतरण गरेको केरलाका इसाई थिए । यता, डा. बाबुराम भट्टराई गुरु गोरखनाथले अवतरण गरेको गोर्खाबाट इसाई मिशनअनुसार माओवादी हिंसा सञ्चालन गरेका थिए । उनकी गुरुआमा यलिनर जो अमेरिकामा बस्दछिन्, प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराई उनलाई भेट्न गएका थिए । उनकी गुरुआमा यलिनरले आफ्ना चेला भट्टराईलाई ५०० डलर र बाइबल उपहार दिएकी थिइन् । यसरी अमेरिकी श्वेत आतङ्ककारीहरूले आरएसएस, बीजेपी र माओवादीलाई दोहोरो सहयोग गरेका थिए । यसकारण अमेरिकी प्रतिवेदन पूर्ण रूपमा कपोलकल्पित र भ्रामक छ ।

नेपाल सन्सारको सबैभन्दा धेरै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको केन्द्रहो । बौद्धनाथ, स्वयम्भुनाथ, मुक्तिनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथले हिन्दूबौद्ध धर्मावलम्बीलाई जोडिदिएकोछ । सन्सारभरिका बौद्ध धर्मावलम्बीहरूले मत्स्येन्द्रनाथलाई आर्यअवलोकितेश्वरको रूपमा पुज्दछन् भने हिन्दूहरू भगवान् शिबअवतारको रूपमा पुज्ने गर्दछन् । नेपाल पुनः एकीकरणमा आध्यात्मिक शक्तिपात गरदिनुभएका गुरु गोरखनाथका पनि गुरु मत्स्येन्द्रनाथ हुनुहुन्छ । पशुपतिनाथ, बौद्धनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथलाई कसैले अलग गर्न सक्तैन । सन्सारभरी भ्याटिकनको क्रुसेड मिसनमा विभिन्न आवरणमा हिंसा र आतङ्क अमेरिकी नरसंहारकारीहरूले मच्चाउँदै आएका छन् । अमेरिकामा केन्द्र रहेको एभान्जेलिकल इसाई मिसनरिले नेपालमा आतङ्क मच्चाउँदै आईरहेकोछ । भुकम्पको समय बिस २०७२ बैशाख १२ गते काठमाडौको कपनको ७ तले चर्चमा मृत्यु भएका ८० जना एभान्जेलिकल चर्चमा मृत्यु भएका थिए । यतिमामात्रै सिमित छैन, मानबअधिकार, बालअधिकार, महिलाअधिकार, दलितअधिकार, जनजाति आदिको आवरणमा अघोषित इसाई आतङ्कवाद विश्वभर अमेरिकीहरूले चलाइरहेका छन् । यहाँसम्मकी चिनियाँ महान नेता माओको नामबदनाम गर्दै अमेरिकी नागरिक बबअभाकियनको नेतृत्वमा रिम गठन गरेर इसाई मिसन अनुसार सन्सारभरी अमेरिकीहरूलेनै मच्चाएको आतङ्कबादको भुराजनितिक परिणाम हामी नेपालीले भोगिरहेका छौ । नेपाल एकीकरणको समयमा अमेरिका भन्ने देश जंगलीयुगमा थियोे । युरोपबाट गएका बाँदर अनुहारका कैला बनमानिसले त्यहाँका आदिबासी रेडइन्डियनको हत्या गरेर अमेरिका कब्जा गरे । यसकारण अमेरिकीहरूलाइ गोरखनाथको आध्यात्मिक शक्तिपादमा नेपाल एकीकरण भएको जानकारी नहुनसक्छ । उनीहरूले नेपालको हिन्दूत्वलाई भारतीय आँखाबाट हेर्नु पागल प्रलाप बाहेक केहि होइन ।

यो असली हिन्दूस्थाना रहेछ आआफ्ना कुलाधर्मनछोडनु रास्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा दिएको दिब्योपदेश जिवित छ । संसारभर आतङ्कबादको बिजारोपण गरेर प्रजातन्त्र र मानबअधिकारका नाममा हतियार बिक्री गरेर मानबसंहार गर्ने अमेरिकीहरूकै कारण इराक, सिरिया, प्यालेस्टाइन अहिले पनि अशान्त छन् । हिन्दू र बौद्ध धर्मको मुलजग माथि प्रहार गर्न बुद्धको आवरणमा दलाइ लामा, हिन्दूको आवरणमा स्कोन, राधे–राधे, हरेराम हरेकृष्ण, कृष्ण प्रणामि, ब्रह्ममकुमारी राजयोगजस्ता समूहको केन्द्र अमेरिका हो भन्नेकुरा सबैलाई बिदितैछ । हिन्दूको आवरणमा रुसमा स्कोनले अमेरिकी गुप्तचर सस्था सिआइएको काम गरेको जानकारी पाएपछि रुसी रास्ट्रपति पुटिनले चेतावनी दिएको धेरै भएको छैन । अमेरिकी आतङ्कवाद यसरी विभिन्न आवरणमा संसारभर क्रियाशिल छ । नेपालका हिन्दूहरूलाई भारतको सहयोग देख्ने अमेरिकी अधिकारीको अभिव्यक्ति कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छट्टु स्यालको नेपाली कथाजस्तै हो । नेपाल वैदिक सनातनकालिन हिन्दूभुमिहो । सन्सारभरिका बौद्धहरूको केन्द्र लुम्बिनी भएजस्तै हिन्दूहरूको पशुपतिनाथ हो भने हिन्दूबौद्ध हरूको मत्स्येन्द्रनाथ र मुक्तिनाथ हो । बाइबल जस्तो यौन साहित्यलाई धर्मको नाममा मिसनरी खडागरेर आतङ्क सृजना गरेका अमेरिकी अधिकारीहरूलाई इतिहासको ज्ञान् नहुन सक्छ । जस्तो धानीहुनु र खुसिहुनु फरकहो किनभने धनी भएपनि उ खुसी नहुन सक्छ । त्यस्तै कम धनभए पनि खुसी हुन सक्ने हुन्छन् ।

यसैगरी अमेरिकीहरू धनी भए पनि इतिहासको ज्ञान् नहुनसक्छ । अमेरिकी अधिकारीलाई हेक्का रहोस् जतिबेला अहिलेका अमेरिकी जंगली थिए त्यो समय भारतमा मुस्लिमपछि बेलायती शासन मुस्लिम र इसाई शासनको समयमा पनि नेपाल हिन्दूरास्ट्र थियो । यो इतिहासमा प्रहार गर्न अमेरिकीहरूले शोसलिष्ट आवरणमा कांग्रेस, रिमको आवरणमा माओवाद र एनजिओ/आइएनजिओको आवरणमा एमालेलाई नयाँ शिक्षाको नाममा पञ्चायतलाई सहयोग गरेर नेपालमा इसाई आतङ्कबादलाई अमेरिकीहरूले गरेको सहयोग हाम्रो अगाडि छ । यसकारण नेपालको हिन्दूत्वसँग भारत र भारतीयहरूको कुनै लेनादेना छैन । त्यो भन्दा बिपरित अमेरिकीहरूले धर्मनिरपेक्षताको लागि रिम र चर्च मार्फत माओवादी आतङ्कबादलाई गरेको सहयोग एनजीओ आवरणमा एमाले र सोसलिष्ट ब्यानरमा कांग्रेसेलाई डलर बाडेर २०६३ जेठ ४ गते एमाले शभामुख सुबास नेम्वाङ र कृष्णप्रणामि कांग्रेस नेता कृष्ण सिटौलाको षड्यन्त्रमा धर्मनिरपेक्ष घोषणा गराएको हामीले बिर्सेका छैनौं । श्वेत आतङ्कबादको खेती गरिरहेका अमेरिकी अधिकारीको निकृष्ट, कपोलकल्पित अभिव्यक्तिको घोर भत्सर्ना गरौं । नेपाल हिजो पनि हिन्दूरास्ट्र थियो आज पनि रहन्छ र भोलि पनि रहनेछ । चिनलाई लक्ष्य गरेर नेपालको उतरी सिमानामा स्वयं अमेरिकीहरूले बौद्धधर्मको आवरणमा दलाइ लामा र इसाई चर्चका गतिविधिहरूमा अमेरिकीहरूले लगानी लगाएका कथित अधिकारकर्मी नामका सुकिला पाल्तु मानव जनावरको चलखेल अहिले पनि जारिनै रहेको विषयमा आम नेपालीहरू जानकर छन् । बाइबल जस्तो यौन साहित्य हातमा लिएर निर्बाचित भएपछि अहिले पनि अमेरिकी रास्ट्रपतिले सपथ खाने गर्दछन् । यिनै अमेरिकी श्वेत आतङ्ककारीहरूले अरुलाइ धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको पाठ पढाउनु एउटा भद्दा मजाग बाहेक केही होईन ।

सरकसका छद्म इसाई नटवरलालहरूको नाङ्गो नृत्य
ललिता निवास र मातातिर्थको १३२ रोपनी जग्गा घोटालामा जोडिएको बाबुराम भट्टराई भ्रष्टाचार बिरोधि । बालिका बलत्कारी मदन राई कृषिबिज्ञ । ४ वटि श्रीमति जम्मा गरेका रबिलामिछाने महिला अधिकारबादी । युनिफिकेशन चर्चको होलिवाइनका नायक माधब नेपाल सादगी । राष्ट्रघाती महाकाली सन्धिका प्रवक्ता केपि ओलि राष्ट्रबादी । ४ अर्ब लडाकु घोटालाका भ्रष्टाचारि प्रचण्ड क्रान्तिनायक । देशका नाफामा चलेका उधोगहरू समाप्त पार्ने डा. रामशरण महत सफल अर्थमन्त्री । एमसिसिका प्रवक्ता स्वर्णिम वाग्ले अर्थबिज्ञ । पास्टर बिना लामा हिन्दूबादी पार्टी राप्रपाको सांसद । बिपिको फासी माग्ने सुर्यबहादुर थापा पुत्र सुनिल थापा असली कांग्रेस । युनिफिकेशन चर्चका एकनाथ ढकाल असली एमाले । कोमल ओलि बहुदलीय जनवादको प्रबक्ता । सैनिक जनरल कुमार फुदुङ, पूर्व अञ्चलाधिस सुर्यबहादुर सेन माओवादी क्रान्तिकारी । पास्टर केबि रोकाय हिन्दू अधिराज्यबादी । ती सहिदहरूले माथिबाट हेरेर के भन्दै होलान् ?

केपी ओलिको निर्वस्त्र अनुहार
राप्रपासँग सहयात्री बनेर चुनाव जितेका केपी ओलि नक्कली भुटानी नागरिकता प्रकरणमा जोडिएपछि आफ्नो बचाउका लागि पश्चिमी शक्तिसँग निर्बस्त्र लम्पसार बनेका छन् । चोरबाटोबाट धर्मनिरपेक्षता छिराउने चर्चका अघोषित कारिन्दा सुबास नेम्वाङ, क–कस जस्तो जातिबादी साम्प्रदायिकतासँग जोडिएका पृथ्वीसुब्बा गुरुङ, अमेरिकी मिसनसँग जोडिएका बिष्णु रिमाल, दक्षिण कोरियन युनिफिकेशन चर्चका होलिवाइन एकनाथ ढकाल उनका भित्रियाहरू थिए । तर रेबिज लागेका माओवादि नामगरेका जंगली भुस्याहा स्यालहरूले केपी ओलि हिन्दूबादी भनेर स्यालजस्तै आकाशतर्फ फर्केर हल्लागरिरहेका थिए । रेबिज लागेको स्याल होस् या कुकुर त्यसको कुनै उपचार हुँदैन । माओवादी बुद्धिजीवी, पत्रकार, कवि, लेखक समर्थक त्यस्तै रेबिज हुन् । नक्कली भुटानी नागरिक प्रकरणमा ओलि देउवाको संलग्नता अब कसैले ढाकेर ढाकिने अवस्था छैन । यो अवस्थामा कहिले अयोध्यापुरिको राममन्दिर त कहिले बिजेपी नेतालाई भेटदा गेरुबस्त्रमा देखिएका ओलि अहिले पश्चिमा द्वारा आयातीत संघीयता र धर्मनिरपेक्षताको पक्षमा माओवादी भन्दा उग्ररूपमा प्रस्तुत भएका छन् । यसको एउटैकारण नक्कली भुटानी नागरिक प्रकरणमा मलाई जोगाइदेउ म तिमीहरूको एजेन्डामा दायाँबायाँ गर्दिन भन्ने सन्देश आफ्ना अनुचरहरूलाइ हिन्दूरास्ट्र र संघीयताको विपक्षमा बोल्न उर्दीजारी गरेर पश्चिमप्रती बफादारिता पुन देखाउँदै युनिफिकेसन चर्चको होलिवाइन र एमसिसिमा जस्तो संघीयता र धर्मनिरपेक्षताको वकालत गर्न आइपुगेका छन् । तर उनले के बुझेका छैनन् भने अब माओवादी एमाले र शेरबहादुर कांग्रेस जस्ता बुढा भैसकेका बदनाम समूह उनिहरूले बोक्ने छैनन् बिक्ल्प खडागरिसकेको देखिन्छ । सिपि मैनाली या भिम रावल जस्ता अनुभवी नेतृत्वले एमाले सम्हालेनन् भने ओलिकै नेतृत्व आगामी निर्वाचन सम्म रहयोभने एमाले स्वतन्त्र पार्टी या राप्रपा भन्दा पनि पछिपर्ने निश्चितछ । माओवादीको विषयमा धेरै टिप्पणी गर्नु जरुरी छैन । किनभने प्राबिधिक रूपमा माओवादीको अस्तित्व देखिए पनि विघटन भैसकेकोछ ।


सम्बन्धित समाचार