Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आइतबार,जेठ ९ एक अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ र बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रिदर १४२.८६ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्रिदर ३२.०८ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३१ रुपैयाँ र बिक्रिदर १०.३६ रुपैयाँ रहेको छ । कुवेतियन एक दिनारको खरिददर ३८६.७१ रुपैयाँ र बिक्रिदर ३८८.७० रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.३२ रुपैयाँ र बिक्रिदर ३०९.९२ रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल