Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सचिवालय बैठक सुरु

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन् ।
एमाले नेता विष्णु रिजालका अनुसार सचिवालय बैठकले वैशाख २८–३० गतेसम्म चल्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ । यसअघि एमालेले झापामा बस्ने तय गरेको केन्द्रीय कमिटीको बैठक काठमाडौंमै सारेको थियो ।