Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन र कानून व्यवसायीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन् ।
कानून व्यवसायीले प्रधानन्यायाधीशको नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्री प्रचण्डलाई भेट्न लागेका हुन् ।
सर्वोच्च बार एशोसिएशनले बुधवार पत्रकार सम्मेलन गरी १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएको थियो । १० दिनभित्र प्रधानन्यायाधीशको नियुक्ति नभए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी एशोसिएशनले दिइसकेको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल