Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बिना परीक्षाको एसइ्ई रिजल्ट असार २० भित्र

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । औपचारिक परीक्षा लिने सम्भावना नभएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकन सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको... थप हेर्नुहोस्

माधव नेपालसहितको निर्वाचित स्थायी कमिटी बैठक बस्ने तयारी

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । जालझेल र षड्यन्त्रको समय सकिएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ओरालो यात्रा शुरु भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने ... थप हेर्नुहोस्

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिदा स्टेशनरी,वर्कसप, पुस्तक र हार्डवेयर पसल पनि खुल्ने

२०७८ जेष्ठ ३१

ताजा नेपाल

३० जेठ, काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रम... थप हेर्नुहोस्

कस्तो हुन्छ खुकुलो निषेधाज्ञा ?

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरले गाँजेपछि शुरु भएको निषेधाज्ञा अझै १५ दिन थपिने छाँटकाट देखिएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको हो। काठमाडौँ उपत्यकामा कोरोना भाइरस ... थप हेर्नुहोस्

फेरि सर्‍यो कांग्रेस महाधिवेश भदौ १६–१९ मा हुने : डेढ वर्षमा तेस्रोपटक मिति हेरफेर

२०७८ जेष्ठ ३०

ताजा नेपाल

कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका पुनः हेरफेर गरेको छ । आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने, अन्यथा पार्टी संवैधानिक संकटमा पर्ने भएपछि कार्यतालिकामा व्यापक हेरफेर गर्ने निर्णय गरेको हो । महाधिवेशनका लागि सबैभन्दा ... थप हेर्नुहोस्

पाँच पूर्वप्रधानमन्त्रीहरुको एकै स्वर सबै गल्तीको जग ओली नै हुनु

२०७८ जेष्ठ ३०

ताजा नेपाल

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै भने– १ ओलीबाट नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुर... थप हेर्नुहोस्

एमाले एकढिक्का हुंदै नीति तथा कार्यक्रम पास गर्ने : मुख्यमन्त्री पौडेल र अष्टलक्ष्मीको संयुक्त निर्देशन

२०७८ जेष्ठ २९

ताजा नेपाल

२९ जेठ, हेटौंडा । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी श... थप हेर्नुहोस्

युरोकप खेल नेपाली समयअनुसार समय र तालिका सहित

२०७८ जेष्ठ २९

ताजा नेपाल

मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपले विश्व फुटबल तातिनेछ । फुटबल पण्डितहरूले जित्न सक्ने टोली अड्कल ग... थप हेर्नुहोस्

आफ्नैबाट घेरिँदै ओली

२०७८ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौँ । ठूलो दलको हैसियतले संघीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली विपक्षीको घेराउसँगै आफ्नै पार्टीभित्रको आक्रोशमा परेका छन् । दुइतिहाइको बहुमतको नेतृत्व गरी रहदाँ पाटीको नीति–नियममा चलेको भए ३ वर्ष ४ मह... थप हेर्नुहोस्

सामाजिक अभियाता ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ

२०७८ जेष्ठ २९

ताजा नेपाल

२९ जेठ, काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई... थप हेर्नुहोस्