Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शशाङ्क भन्छन् प्रम विरुद्ध अविश्वासको प्रस्ताव आउछ

२०७७ फाल्गुन १९

ताजा नेपाल

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको... थप हेर्नुहोस्

५० लाख डोज कोरोना भ्याक्सिन खरिद प्रक्रिया शुरु

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनल... थप हेर्नुहोस्

दिल्लीबाट फर्किएपछि चुनावी सरकारको पक्षमा बाबुराम

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूल... थप हेर्नुहोस्

जंगी अड्डामा आजदेखि पृतनापति सम्मेलन

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुरु गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको ... थप हेर्नुहोस्

प्रधानमन्त्रीकै सुरक्षा नभाबेला जनताले के अपेक्षा गर्ने ?

२०७७ फाल्गुन १९

ताजा नेपाल

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा प... थप हेर्नुहोस्

आफ्नै छायाबाट प्रधानमन्त्री तर्सिए ! सुरक्षा अङ्ग माथि किन अविश्वास ?

२०७७ फाल्गुन १८

ताजा नेपाल

देशको प्रधानमन्त्रीले सुरक्षा सम्यन्त्रलाई विश्वास गरेन भने नेपाली जनताले कस्को विश्वास गर्ने ? यति खेर नेकपाका दुई समूह बिचको सत्ता र कुर्सीको लडाँइ नै राष्ट्रिय राजनीती माहोल तताउने गरेको छ । सम्बैधानिक अङहरुको मूल्य र... थप हेर्नुहोस्

केयूका आइटी प्रमुख मनिशको लुट

२०७७ फाल्गुन १८

ताजा नेपाल

बनेपा । विश्व विद्यालय जस्तो पवित्र थलोलाई लुटको अखण्ड बनाउने शैक्षिक माफीयाहरु कही छन् भने त्यो खोज्न काठमाण्डौ विश्व विद्यालयमा पुगे हुन्छ । आइटी प्रमुख डा. मनिश पोख्रेल यसको नमुना हुन् । उनले विश्व विद्यालयको लेटर प्य... थप हेर्नुहोस्

सरकार र विप्लव पक्षको वार्ता हुने

२०७७ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । राजनीतिक रुपमा आफ्नो दल भित्र कमजोर बन्दै गएपछि ओली पक्षले योे पासा फालेको हो । विद्रोही शक्ति चन्दसँग बर्ता गरि उसले उ... थप हेर्नुहोस्

बालुबाटारका कारण विमानस्थल असुरक्षित

२०७७ फाल्गुन १८

ताजा नेपाल

सरकारी जग्गाबाट कमिशनको योजना काठमाण्डौ । चुनाव खर्च बोटल्न राज्यको सम्पत्ति व्यापारीलाई सुम्पन तयार ओली सरकारले विमानस्थलको सुरक्षामाथि समेत गम्भीरता देखाएन । पैसाका लागि थामसेर्कू र यति एयरलाई अगाडि सार्ने त्यो समूहले... थप हेर्नुहोस्

भाजपा, माओवादी र आरएसएस सम्बन्ध

२०७७ फाल्गुन १८

ताजा नेपाल

प्राइम टेलिभिजनका ऋषि धमलालाई दिएको पछिल्लो अन्तर्वार्तामा प्रचण्डले काँग्रेस, नेकपा (प्रचण्ड–माधव) र मधेशवादीको गठबन्धन सरकार भारतलाई सहज हुने भनेर दिएको अभिव्यक्तिले पुराना राजनीतिज्ञ नारायणमान विजुक्छेको भनाईलाई पुष्ट... थप हेर्नुहोस्