Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आज डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ९१.२६ रुपैयाँ छ भने बिक्रिदर ९१.७२ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.३३ रुपैयाँ छ भने बिक्रिदखर ३२.५० रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.५६ रुपैयाँ र बिक्रिदर २८.७० रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल