Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बैशाख २० मा शसस्त्रका एआइजी पुष्प राम केसी घर जाने हुन् । उनको टीमका बंशी दाहाल सिपी गौतमहरुले म्याद थपका लागि एआईजी केसीलाई उचालेको चर्चा छ । रामशरण पौडेललाई बोकेर एआइजीले एक वर्ष म्याद थप्न सक्छन् भन्ने विश्वास धेरैलाई छैन । तर प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमाल भए पछि एआइजी केसीलाई नोटेन्सन । नुवाकोटको गठजोडले काम गर्ला ।
संगठनले फाईल नलैजाने हो भने मन्त्री परिषदको बैठकमा गृहमन्त्रीले ठाडो प्रस्ताव लैजान पर्छ । काम भन्दा दाममा रुचि राख्ने केसी पक्ष देख्नको डाल हो भन्ने कुरा प्रदेश १ का कमाण्डर वैशी दाहाल हुन् । जसले सुभेच्छुक पत्रकारहरुको नाँउ लिएका छन् । सत्ताका आडमा उनीहरु एमालेका पत्रकार प्रमओलीका भक्त हुन् । केसीको म्याद थप्दा संगठनमा भद्रगोल हुन्छ भनेर नै आइजीपी शैलेन्द्रको टीमले चासो दिएको छैन ।
शसस्त्रको नियमावलीमा संगठनले चाहेमा डिआइजी र एआइजीको म्याद एक वर्ष थप गर्न सक्ने प्रावधान छ । गुटबन्दी गर्ने नेतृत्व विरुद्ध लाग्नेलाई त्यस्तो मौका हुदैन । अजूर्नको भाई बताउने एआइजीले त्यो सत्यलाई ख्याल गरेनन् । एक वर्ष कार्यकाल बाँकी रहेका आईजीपी शैलेन्द्र खनाल जति सुकै धुस्कन भएपनि संगठनको गरिमा बचाउन सफल छन् । एक वर्ष थपभए आफू आईजीपी बन्ने एआईजी पुष्परामको भनाई छ । उनलाई म्याद थप नगर्न अख्तीयार समेत लागेको छ । किनकी केसी हट्ना साथ शसस्त्रमा खड्ग राई एआईजी हुने छन् । आईजीपी खनाल विरुद्धको मोर्चा र प्रमकेपि ओली विरुद्धको मोर्चा उस्तै उस्तै हो । अर्घासैनिक दल शसस्त्रमा वंशी दाहाल जस्ता पदीय गरिमाको ख्याल नगर्ने डिआईजीको पूर्वतिरको लुट कसैले ख्याल गर्दैन ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल