Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जसपाले बोलायो आकस्मिक बैठक

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं,सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारि... थप हेर्नुहोस्

महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज बनबासा पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । जल तथा मौसम विज्ञान व... थप हेर्नुहोस्

प्रहरी र राजस्व प्रति किन अविश्वास

२०८० श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । सरकारी निकाय राजस्व अनुसन्धान विभागले गरेको छानविनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मा लगाएपछि को कति तानिने हुन् ठेगान छैन । प्रमुख प्रतिपक्षी दलले छानविन समिति राजनीतिक तहमा बनाउन सरकारल... थप हेर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लग... थप हेर्नुहोस्

सुटिङ अगाडि नै रेखाको उपहार विवादमा

२०८० श्रावण २४

ताजा नेपाल

रेखा थापाले बनाउन लागेको नयाँ फिल्म ‘उपहार’ सुटिङमा जानुअघि नै विवादमा तानिएको छ । केही दिनअघि फिल्मका कलाकार फाइनल गर्दै सुटिङमा जाने तयारीमा रहेको यो फिल्म यसका कथाकार सुलक्षण भारतीका कारण विवादमा तानिएको हो । सुलक्षणल... थप हेर्नुहोस्

प्रतिनिधीसभा बैठकमा १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी प... थप हेर्नुहोस्

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन्। ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो। छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द... थप हेर्नुहोस्

आँखा पाक्ने रोगका लक्षण र रोकथामका उपाय

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहौं। आँखा पाक्ने रोगका लक्षणहरु - आँखा रातो हुने र चिलाउने -आँखाबाट आँसु बगिरहने वा कचेरारचिप्रा लाग्ने - आ... थप हेर्नुहोस्

आज पनि भारी वर्षाको संभावना

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभा... थप हेर्नुहोस्

समस्याको चाङमाथि तोरी लाउरे गलफत्ती

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौँ । प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, जनावरहरुमा फैलिएका रोग जस्ता यावत समस्याकाबीच मुलुक छ । तर जिम्मेवार राजनीतिक दलहरु कसलाई सुन तस्करीमा छोप्ने कसलाई बचाउने भन्ने फोहोरी खेलमा डुबेका छन् । सुन तस्करीमा भइरहे... थप हेर्नुहोस्