राष्ट्रको सम्पत्तिमा मलहोत्राको रजाइँ

के हेर्छ सरकार, कति खाए घुस हाकिमले काठमाडौं । प्रहरी, सेना, निजामति सेवाको भन्सार र करका कर्मचारीलाई आफूले गरेका कानुन विपरितका धन्दा ढाकछोप गर्ने गराउने काममा सफलता हासिल गरेका दिपक मलहोत्राको धन्दा उदाङ्गो भएको छ…

आईजीपी शैलेन्द्र बाठो हुँदा धतुरो झ¥यो

गृहमन्त्री र सचिवको कार्यक्षमतामै प्रश्न काठमाडौं । आफूले लुटेर कमाएको सम्पत्तिको आयस्रोत समेत देखाउन नसकेर अकूत सम्पत्ति मुद्दाका कारबाहीमा परेका भष्मासुर तत्कालिन आईजीपी कोषराज वन्तको च्यानलमा चल्दा सशस्त्रका आईजीपी शैलेन्द्र खनाललाई धक्का लागेको छ ।…

एआईजी थप गर्न सर्वत्र दबाव

दाउपेचको राजनीतिले चल्दैन प्रहरी काठमाडौं । साताव्यापी विदेश भ्रमणपछि आईजीपी सर्वेन्द्र खनाल हिजो स्वदेश फर्केका छन् । प्रहरीलाई संघीय संरचनामा ढाल्दा विवाद भएन । गणतान्त्रिक नोपलको शासकीय संरचना अहिले नै स्थापित भएको होइन । ३०…

पदीय लडाइँ ‘एमाले’भित्रै

नेताहरू जुटे घनचक्करमा काठमाडौँ । एकता प्रक्रियाको काम समयमा टुङ्गोमा नपुग्दा नेकपाभित्र पदीय रडाको चर्किंदैछ । ७७ जिल्लाका कमिटीहरूको निर्माणमा भएको ढिलाइले नेकपामा गुटबन्दी चर्को छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको समय…

पौरखी पुत्रहरूको यस्तो फरमान

काठमाडौँ । ‘हामी मगर जातिका हौँ, हामीलाई बेइमानी गर्न आउँदैन बुझेको हो । बाहुनहरूले हामीलाई घोडा बनाएर राज गरे ।’ झट्ट सुन्दा कुनै फिल्मको डाइलग जस्तो लाग्ने यो भनाइ चाहे रक्सी भट्टीमा होस्, चाहे भीआईपी…

सरकारप्रति लगानीकर्ताको शङ्का !

काठमाडौँ । सरकारका मन्त्रीहरू आफैँ भ्रष्ट छन् । जो शुद्ध छ, उसले स्थान पाउँदैन । गुटको निम्ति राज्यकोष लुटेर पैसा थुपार्नेहरूलाई चुनावमा करोडले पुग्दैन भन्ने थाहा छ । सरकारका काम र पार्टीको योजनाबीचमा तालमेल भएका…

आन्तरिक लडाइँले काँग्रेस शिथिल

काठमाडौँ । नेपाली काँग्रेसको कलह हटेन । १४औँ महाधिवेशनका निम्ति पूर्ण तयारी गर्न नेताहरू देश दौडाहामा छन् । संसद्को प्रमुख प्रतिपक्षी दलको शिथिलताले सरकार छाडा भएको छ । संसद्मा सरकारलाई नियन्त्रणमा ल्याउने प्रमुख प्रतिपक्षले हो…

विवादमुक्त भएन चोेलेन्द्रको छनोट

काठमाडौँ । वकालती पेसाभन्दा आफ्नो स्वार्थमा जालझेल गर्दै न्यायिक सेवामा प्रवेश गरेका श्रीमान् चोलेन्द्रले अदालतमा हुने बिचौलियामाथि प्रहार गर्न सकेनन् । सुरुवातका केही समय चोलेन्द्रको कामले राम्रै स्थान पाए । केही विवादित श्रीमान्हरू न्यायपरिषद्मा तानिए…