Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरुलाई बुझायो न्यूनतम साझा कार्यक्रम

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ। जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ। कार्यदलले तयार पारेको न्यूनतम सा... थप हेर्नुहोस्

पेट्रोल र डिजेलको मुल्य घट्यो

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो । नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १... थप हेर्नुहोस्

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक बस्दै

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। आज बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको का... थप हेर्नुहोस्

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका ... थप हेर्नुहोस्

मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । पैसाका लागि मान्छेले जे पनि अपराध गर्न पछि पर्दैन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आ... थप हेर्नुहोस्

जिबीको सुप्रिम सहकारी ठगीमा मुद्दा चलाउन लगियो रुपन्देही

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं । सत्ताको तालाचाबी लिनेहरुबाटै जनता लुटिन्छन् भने न्यायको अपेक्षा गरी गर्न सकिन्छ होला ? पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई रुपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्य... थप हेर्नुहोस्

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न समय दिएका... थप हेर्नुहोस्

आक्रामक कारबाहीको तयारीमा गृहमन्त्री

२०८० चैत्र २

ताजा नेपाल

rकाठमाडौं । काम देखाउने अवसरका रुपमा गृह मन्त्रालय रोजेर सरकारमा गएका रास्वपा सभापति रवि लामिछानेको सक्रियता देख्दा यस पटक उनले केही गरेरै जनताको मन जित्ने अवस्था देखिएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प... थप हेर्नुहोस्

यी हुन् रुसी सेनामा ज्यान गुमाउने ७ नेपाली

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो । मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना यस प्रकार छ । मन्त्राल... थप हेर्नुहोस्

हराएकी किशोरीको पशुपतिनजिकैको जंगलमा शव भेटियो

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी ... थप हेर्नुहोस्