Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पछिल्ला केही सातायता काठमाडौंमा निकै गर्मी महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा बुधबार दिउँसो ३ बजेको तापक्रम ३१ डिग्री सेल्सियस छ ।
मंगलबार काठमाडौंको अधिक्तम तापक्रम ३२.७ डिग्री सेल्सियस पुगेको थियो । जुन अप्रिल महिनामा काठमाडौंको औसत तापक्रमभन्दा चार डिग्री सेल्सियस बढी हो ।
विभागका अनुसार अप्रिलमा काठमाडौंको औसत तामक्रम २८.२ डिग्री सेल्सियस हुने गरेको छ ।
काठमाडौंमा तत्काल पानी पर्ने सम्भावना नरहेको विभागले जानकारी दिएको छ । बिहीबारपछि मौसम बदली रहने र बादल लाग्ने विभागको पूर्वानुमान छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल