Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गुटलाई च्याप्दा नेकपामा खैलाबैला

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । नेकपाको पद विभाजन र नेताहरूले दर्शाएका अभिव्यक्तिले अब फेरि एक पटक पार्टीमा चरम विवाद चम्किने स्थिति बन्दैछ । पूर्व प्रम माधव नेपालले यसको संकेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो गुट बलियो बनाउन सचिवा... थप हेर्नुहोस्

बढ्यो लागूऔषधको कारोबार

२०७६ भाद्र १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुल सहित मंगलबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

के के पाए पुग्छ कामरेड ?

२०७६ भाद्र ११

ताजा नेपाल

वामदेवलाई सांसदनै किन बन्नुप¥यो ? उनकी श्रीमती सांसद छिन् । नेताको लोग्ने स्वास्नीकै लागि हो सांसद पद? कास्की २ मा स्व. रविन्द्र अधिकारीले जनताबाट पाएको विश्वास तत्कालिन एमालेको कुनै घम्पुस सिंगारिएर जाँदैमा रविन्द्रको म... थप हेर्नुहोस्

द्रुतमार्गको ८ प्रतिशत काम सकियो तीन बर्षमा सबै सकिने

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग, फास्ट ट्रयाक अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवे... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । पटक पटक केन्द्रीय समितिको बैठक राख्दै निर्णयहिन बन्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदमा देखिएको कमजोरीलाई उठाउन नसकिरहेको बेला आफ्नै पार्टी संगठनको प्रदेश कमिटीहरुको गठनमा समेत अलमलिन पुगेको छ ।... थप हेर्नुहोस्

थरुहट मोर्चाले दियो शसक्त आन्दोलनको चेतावनी

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । यही भदौ ७ देखि ९ गतेसम्म कैलालीको टिकापुरमा भएको राष्ट्रिय सम्मेलनले थारुको संयोजकत्वमा एकसय एक सदस्यीय... थप हेर्नुहोस्

कसरी टालिएला निगमको प्वाल

२०७६ भाद्र १०

ताजा नेपाल

काठमाडौं । देशमा शान्ति छ, स्थिर सरकार छ । बेलाबखत निगम विवादमा पर्छ । ढुवानीकर्ता र पेट्रोलियम डिलर्स एशोसिएसनको दादागिरी कमिशनसँग जोडिन्छ । सम्पत्ति निगमको मूल्य तोक्ने नाफा तोक्ने बिक्रेताका नेताहरूले पनि कमाएकै छन् ।... थप हेर्नुहोस्

किन चाहियो यति धेरै सुविधा

२०७६ भाद्र १०

ताजा नेपाल

काठमाडौं । देशको अभिभावक राष्ट्रपति स्वतन्त्र निष्पक्ष हुनुपर्नेमा पार्टीको निर्देशनमा चल्ने भए । काँग्रेसले डा. रामवरण यादवलाई राष्ट्रपति बनायो । उनी अत्यन्त पूर्वाग्रही र राजनीतिक संकीर्ण थिए । देशको गणतन्त्रमाथि चुनौत... थप हेर्नुहोस्

नेकपामा नेताविरुद्ध बोल्नेलाई ठाउँको ठाउँ कारबाही

२०७६ भाद्र ९

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्षको जिम्मेवारी पाएको १५ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नप... थप हेर्नुहोस्

प्रधानमन्त्रीको स्वास्थ्य उपचार अझै १० दिन लाग्ने

२०७६ भाद्र ९

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । उपचारका लागि गत विहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शु... थप हेर्नुहोस्