Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रवीलाई अदालत पेस गरिँदै

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर ... थप हेर्नुहोस्

पीडितले उजुरी नदिँदा मानव बेचविखन मौलायो

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनमा संलग्न तस्करहरुलाई कानूनी दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला निकायहरु ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘म... थप हेर्नुहोस्

जनअपेक्षामाथि निर्मम प्रहार

२०७६ श्रावण ३१

ताजा नेपाल

ईश्वरी वाग्ले लुट्नका लागि कानुन फेर्ने कम्युनिष्ट सरकार अब नेपालमा कहिल्यै गठन नहुने हो कि भन्ने शंका दुई तिहाईकै बदनाम गर्ने केपी ओली नेतृत्वले उब्जायो । यो सरकार बनेको यो अवधिमा भ्रष्टाचारका ठूल्ठूला काण्ड भए । वाइडव... थप हेर्नुहोस्

प्रधानमन्त्रीको अस्वस्थताका कारण नेकपा सचिवालय बैठक सर्यो

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । ९ लामो स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वद... थप हेर्नुहोस्

महानगरका जनप्रतिनिधिबाट नागरिक हैरान

२०७६ श्रावण ३०

ताजा नेपाल

कामपा २७ का अध्यक्षविरुद्ध उजुरी काठमाडौं । जनताले भोट दिएर चुनाव जिताएको कुनै जनप्रतिनिधिले आफूसमक्ष आएको समस्या वादी र प्रतिवादीबीच छलफल गराएर दूधको दूध पानीको पानी छुट्याउने हो कि पैसामा बिकेर आफ्नै मतदातालाई काखा ... थप हेर्नुहोस्

रहेनन् साहित्यकार दीक्षित

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । साहित्यकार मदनमणी दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचा... थप हेर्नुहोस्

एक महिनामा विमानस्थल सुधार्ने प्रद्धिबता

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणागरिरहँदा पूर्वाधारको विकास भने भइसकेको छैन । ्रत्यतिमाथि एउटै मात्र भएको अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था देख्दा लाग्छ ती पर्यटक त्यही विमानस्थलबाट आउलान् ? य... थप हेर्नुहोस्

नेताको स्वार्थले सुरुङमार्ग अन्योलमा

२०७६ श्रावण २९

ताजा नेपाल

काठमाडौं । अहिलेका सांसद र ठूला नेताले राज्य दोहन कसरी गरेका छन् भन्ने कुरा तिनले प्राकृतिक स्रोतको दोहन गरेको नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन जस्ता जिल्लामा देखिन्छ । तस्करहरू आफू बच्न काँग्रेस र ... थप हेर्नुहोस्

सोलुमा बलबहादुरको मनोमानी

२०७६ श्रावण २९

ताजा नेपाल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको चुनाव सुरुदेखि सधैं पैसा र बाहुबलको आधारमा हुँदै आयो । २०६४ सालको चुनावमा कांग्रेस उमेदवार बलबहादुर के.सी.पक्षधरले माओवादी पार्टीका उमेदवार गोपाल किराँती पक्षका एकजना कार्यकर्तालाई गोली ह... थप हेर्नुहोस्

प्रहरीमा भ्रष्टकै जयजय

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । म पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न प्रधानमन्त्रीको यो भनाई भुइृमा खस्न नपाउँदै डनको टीमका लुटाहाहरूले नेकपाको सरकारलाई १८ महिनामै कुहिगन्ध बनाए । नेपाल प्रहरीमा राजनीतिक पहुँच र पैसावालहर... थप हेर्नुहोस्