Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसद बैठक १८ दिनपछि सर्‍यो, राष्ट्रपति छानेपछि मात्रै बैठक

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिने तयारी भइरहेको बेला प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि एमालेकै योजनाअनुसार सभामुखले राष्ट्रपति नि... थप हेर्नुहोस्

प्रदेश १ को नाम आजै टुंगो लगाउने कार्यसूची

२०७९ फाल्गुन १७

ताजा नेपाल

विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेशको नाममा आजै निर्णय गर्ने कार्यसूची बनाएको छ । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संविधानको धारा २९५ ,२ बमोजिम आजको बैठकमा नामकरणका लागि प्रस्ताव पेस ... थप हेर्नुहोस्

प्रधानसेनापतिविरुद्ध षड्यन्त्र को हुन् सैनिक अधिकारी ?

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापतिविरुद्ध विद्रोह गर्न षड्यन्त्र गरेको अर्थात् म्युटिनीको प्रयासका लागि षड्यन्त्र गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतहरुलाई थुनामा राखेको छ। प्रधानसेनापतिजस्तो सेनाको सर्वोच... थप हेर्नुहोस्

भारतीय तरकारीको विष जाच्न पनि काम्ने हुतिहारा सरकार

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौँ । स्थिर सरकारको कल्पना पनि जनताले नगरेका होइनन् तर कुनै पनि दलले स्थिरता दिन नसक्दा जनता व्यवस्थाप्रति नै निराशा प्रकट गर्न थालेका छन् । छिमेकीको इशारामा चल्ने सरकार भएपछि छिमेकीको थिचोमिचोलाई सहन गर्नुको विकल्प... थप हेर्नुहोस्

प्रचण्डलाई कुर्सी मात्रै चाहिएको होइन : गगन

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा बनेको गठबन्धन अप्राकृतिक भएकाले भत्किएको बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उदघाटन गर्दै थापाले निर्वाचनअघिको गठबन्धन भत्काएर पुस १०... थप हेर्नुहोस्

राष्ट्रपति छानेर विश्वासको मत

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्। अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै उनले विश्वाको मत लिने भएका हुन्। सरकारका प्रवक्तास... थप हेर्नुहोस्

आरजुले बनाएका डिआईजीले त्यागे पद

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाण्डौ । पैसा खाएर संगठनकै वदनाम पात्रलाई काँग्रेसले नेपाल प्रहरीको आईजीपी वनाउने योजना वनाउदा आतंकित भएको प्रहरी संरचनाले मुक्ति पाउन जरुरी छ । ३० वर्षे सेवा हद नहटेको खण्डमा आईजीपी धिरज प्रताप सिंह मात्र होइनन उनको ... थप हेर्नुहोस्

फौजीको समस्यामा निरिह सरकार ? 

२०७९ फाल्गुन १६

ताजा नेपाल

संकटका वेला वनेको संगठन त्यो पनि अर्ध सैनिक वल शसस्त्र प्रहरीको सुद्रढीकरणमा गृह मन्त्रालयलाई चासो छैन् । जिम्मेवारी भीभी आईपी सुरक्षा र सीमा सुरक्षा दिएको छ । तर संगठनको आन्तरिक आवश्यकता वृद्धि विकास जस्ता विषयमा चिन्ता... थप हेर्नुहोस्

सन्दीप विदेश जान पाउने, खेल सकिएको १५ दिनभित्र अदालतमा उपस्थित

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको छ। साथै उनलाई धरौटीमा छाड्ने आदेश सदरसमेत गरेको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले यस्तो आदेश दिएको... थप हेर्नुहोस्

जनयुद्ध र जनआन्दोलनका शहिदको नाम राजपत्रमा आउने

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौँ । सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्‍को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्... थप हेर्नुहोस्