Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

न्यायको अपेक्षासहित धुर्मुसको नेपाल आगमन

२०८३ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका बसाइपछि स्वदेश फर्किएका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालय परिसरमा फाइल बोकेर उभिएको आफ्नो तस्बिर सार्वजनिक गर्दै उनले नेपाल फर... थप हेर्नुहोस्

तुलसा अधिकारीको थुनछेक बहस जारी, आज आदेश आउने सम्भावना

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर उपस्थित गराइएको छ । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने भन्ने विषयमा निर्ण... थप हेर्नुहोस्

पक्राउ परेकी तुलसीमाथि के हुन्छ कारबाही ?

२०८३ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । थाइल्याण्डमा पक्राउ परेर नेपाल ल्याइएकी टिकटकर्ता तुलसी अधिकारीलाई सोमबार ललितपुर जिल्ला अदालतमा पेश गरिँदैछ। उनीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा पुर्पक्ष प्रक्रिया अघि बढाइने ... थप हेर्नुहोस्

तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा अधिकारी’ नामबाट परिचित तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति काठ... थप हेर्नुहोस्

कीर्तिमानी राजलाई सगरमाथा सम्मान

२०८२ चैत्र २७

ताजा नेपाल

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष तथा विश्व कीर्तिमानी व्यक्तित्व राजेन्द्र लुईटेल राजलाई ‘सगरमाथा सम्मान’ प्रदान गरिएको छ। काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न सातौं सगरमाथा म्युजिक अवार्ड समा... थप हेर्नुहोस्

सिनेमामा गीतको भूमिका

२०८२ चैत्र २५

ताजा नेपाल

चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा सिनेमामा गीतको भूमिका तथा गीतकारको हकअधिकार विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा सिनेमामा... थप हेर्नुहोस्

कलामा ब्यापार हु“दैन भन्ने कुरा भुल्नु हुँदैन 

२०८२ चैत्र २१

ताजा नेपाल

मिना राई, गायिका निरन्तरताको संघर्ष, गीतसंगीतको यात्रासंगै समस्त नेपाली मौलिक साँस्कृतिक झल्किने गीतसंगीत दर्शक श्रोताहरू माझ आफ्नो सुरिलो स्वर प्रस्तुती गरेर मन जित्न सफल सदाबहार गायिका मिना राईले हालै मह भन्दा ग... थप हेर्नुहोस्

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ एक्सटर्सन गरी करोडौं रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो। तुल्सा भन्ने तुल्सी... थप हेर्नुहोस्

नेपाली मौलिक कलासंस्कृतिलाई विश्वसमक्ष मञ्चन गर्दै: जोगेन्द्र

२०८२ चैत्र ११

ताजा नेपाल

मौलिक कला, भेषभूषा सांस्कृतिक विविधता नै नेपालको पहिचान, गर्व र सम्पत्ति हो । यिनै अमूल्य सांस्कृतिक धरोहरलाई जोगाउँदै विश्वमञ्चसम्म पु¥याउने यात्रामा तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक क्षेत्रमा निरन्तर लागिरहनुभएका व... थप हेर्नुहोस्

पुनमको नारायण हरिहरि

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनज... थप हेर्नुहोस्